2026-09-15 07:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

विपद न्यूनिकरण गर्न कार्यदललाई प्राथमिक उपचार


दलसिंह गिरी/फागुन ६, कालिकोट । विपदको उच्च जोखिममा रहेको कालिकोटका ३ वटा गाविस लालु, माल्कोट र रुप्सामा बिपद जोखिमबाट हुन सक्ने मानविय क्षेति कम गर्न कालिकोटमा पहिलो चरणमा प्राथमिक उपचार सम्बन्धि ३ दिने अभिमुखिकरण तालिम संचालन भएको छ । 
विपद कुनै बाजा बजाएर आउदैन त्यसैले त्यसैले अवस्मात घटनाबाट हुन सक्ने मानविय घटना कम गर्न आपत्कालिन सुरक्षा उपायहरुबारे ज्ञान लिन पहिलोचरण जिल्ला सदरमुकाम मान्ममा तालिम संचालन भएको हो ।
सामाजिक विकास कार्यक्रमको आयोजना, नेपाल रेडक्रस सोसाईटी शाखा कालिकोटको सहजिकरणमा आयोजित ३ दिने प्राथमिक उपचार सम्बन्धि तालिममा पहिलो चरण जिल्लाका उच्च जोखिममा रहेका २ वटा गाविस लालु र मालकोटमा गठित ८ वटा विपद जोखिम न्यूनिकरण कार्यदलका लागि तालिम सुरु गरिएको छ ।
सामुदायिक विकास कार्यक्रमका जिल्ला संयोजक लिलराज न्यौपानेको अध्यक्षता स्थानीय विकास अधिकारी प्रदिपराज अधिकारीको प्रमुख आथित्यतामा उद्घाटन गरिएको तालिममा बिपद जोखिमका कारण, यसबाट हुन सक्ने क्षेति तथा यसबाट बच्ने उपायबारे समुदायमा गठित कार्यदलहरुलाई सुसूचित गराउन तथा आपत्कालिन घटनामा आफुले खेल्न पर्ने भूमिका बारे जिम्मेवार बनाउन तालिमको आयोजना गरिएको आयोजक संस्थाका जिल्ला संयोजक लिलाराज न्यौपानेले बताउनु भएको छ । 
आज देखि ३ दिन सम्म संचालन भएको तालिममा जिल्लाका २ वटा गाविसका १८ जना सहभागि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ