दिनेश ठकुल्ला/फागुन ८, धनगढी । जिल्ला प्रतिनिधिको रुपमा कार्य सुरु गरेको पहिलो वर्षमै बैतडी जिल्लाका ईन्सेक प्रतिनिधी नरीदत्त बडु उत्कृष्ट जिल्ला प्रतिनिधि "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दिनेश ठकुल्ला/फागुन ८, धनगढी । जिल्ला प्रतिनिधिको रुपमा कार्य सुरु गरेको पहिलो वर्षमै बैतडी जिल्लाका ईन्सेक प्रतिनिधी नरीदत्त बडु उत्कृष्ट जिल्ला प्रतिनिधि "/>

2026-09-19 01:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

पहिलो वर्षमै बैतडीका ईन्सेक प्रतिनिधी बडु उत्कृष्ट


दिनेश ठकुल्ला/फागुन ८, धनगढी । जिल्ला प्रतिनिधिको रुपमा कार्य सुरु गरेको पहिलो वर्षमै बैतडी जिल्लाका ईन्सेक प्रतिनिधी नरीदत्त बडु उत्कृष्ट जिल्ला प्रतिनिधि सुरुस्कारले पुरुस्कृत हुनुभएको छ । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले शनिवार धनगढीमा सार्वजनिक गरेको मानव अधिकार वर्ष पुस्तक २०१७ को अवसरमा बडुलाई उत्कृष्ट जिल्ला प्रतिनिधि घोषित गरि पुरुस्कृत गरिएको हो । 

कार्यक्रममा प्रमुख अतिथि रहनुभएका जिल्ला न्यायाधिश धनसिंह महराले उहाँलाई ७ हजार नगर सहित प्रमाणपत्रले सम्मानित गर्नुभएको हो । उत्कृष्ट जिल्ला प्रतिनिधिको रुपमा पुरुस्कृत हुनुभएका बडु यस साझा सबाल मिडियाको लागि बेतडी जिल्लाको सम्पादकको रुपमा काम गर्दै आउनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई