२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

पाँच युवतिको कृष्णनगरबाट उद्धार

२०७३, १४ फाल्गुन शनिबार १२:४४

माधव वेल्वासे/फागुन १४, कपिलवस्तु । पछिल्लो समयमा नेपालि युवतिहरु वैदेशिक रोजगारि लोभले वेचिन पुगेका छन । 

नेपालमा चेलिवेटि वेचविखन विरुद्ध रहेका केहि सस्थाहरु भने चेलिवेटि रोकथामको लागि क्रियासिल रहेको देखिएको छ ।कपिलवस्तुको कृष्णनगर नाका भई सयौ युवति हरु वेचिने गरेकोले यस ठाउमा रहेको  के. आई नेपाल शाखा कार्यलय कृष्णनगरले पछिल्लो समयमा युवतिको उद्धार गर्न सफल भएको छ । 

के आई नेपाल र नेपाल प्रहरिको संयुक्त टोलीले एक हप्ता नवित्दै  ५ जना युवति को उद्धार गरेको छ ।उद्धार गरेकी चेलीहरु मध्ये भारतका बिभिन्न शहर देखि दुबै सम्म रोजगार मा जाने रहेका छन् । ।के.आई नेपाल र नेपाल प्रहरिको संयुक्त टोलीले प्युठान घर हुने आसा र सिता  (नाम परिबर्तन )लाई उद्धार गरेको छ त्यस्तै मोरङ्ग बयरबन घर भएकी १६ बर्षकि पुजा (नाम परिबर्तन) भारतमा रोजगार गर्न भनि जादै गर्दा उद्धार गरेको छ ।

त्यस्तै दाङ्ग  घर हुने रुपा नाम परिबर्तन श्रीमान बाट छुट्टिनु पर्ने बाध्यता र धेरै छोरा छोरी भएको कारण रात दिन रोएर दिन काट्न बाध्य थिइन घरमा चरम गरिबि र अभाब पछि रोजगार गर्ने हेतुले फोनमा चिनजान भएको एक पुरुष संग भारत जादै गर्दा उद्धार गरिएको हो ।उद्धार गरिएकि ती महिला हाल के.आइृ नेपालले आत्मा निर्भर गराउने उदेश्यले चितवन सेफ होम बिभिन्न तालिम दिनका लागी रिफर गरेको छ भने अर्कि कपिलबस्तु पत्थरदइया बस्ने सिता नाम परिबर्तन आफुलाई एजेन्ट बताउने पुरुष मार्फत भारत हुदै दुबै जाने योजनामा कृष्णनगरबाट उद्धार भएकी छन उद्धार पछि युजतिले  श्रीमानले अर्को ल्याएको र घरको आर्थिक अबस्था कमजोर भएको कारण जान लागेको बयानमा उल्लेख गरेकि छन 

युवति साथमा लिएर आउने ब्याक्ति अलग रुपमा बोर्डर पार भएको हुदा एजेन्टलाई नाम समेत थाहा नभएको कारण  र मोबाईल स्वृच अफ गरेको हुदा नियन्त्रणमा लिन कठिन भएको र नेपाल प्रहरि लिंगेट र के.आई नेपालले कडा रुपमा बेलुका सम्म खोजी कार्य तिब्र बनाएको थियो  ।

पछिल्लो समय कृष्णनगरको बाटो आउने चेलीहरु कोहि बाबु आमा नभएका त कोहि श्रीमानले अर्को बिबहा गरेकाको संख्या बढि भएको के.आई नेपालका जिल्ला संयोजक केसर बिशकर्माले बताए ।

बिशकर्माका अनुसार उद्धार गरिएका चेली मध्ये ३ जनालाई बिभिन्न सिप सिकाई आत्मा निर्भर गराउनका लागी चितवन सेफ होम पठाएको जानकारि दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट