दलसिंह गिरी | फागुन १५, कालिकोट | स्वस्थ नागरिक स्वस्थ देश, दक्ष जनशक्ति, प्रगति र समृद्धि भन्ने मूल नाराका साथ आज कालिकोटमा पनि स्वास्थ्य सेवा दिवस मनाईएको छ । 
"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी | फागुन १५, कालिकोट | स्वस्थ नागरिक स्वस्थ देश, दक्ष जनशक्ति, प्रगति र समृद्धि भन्ने मूल नाराका साथ आज कालिकोटमा पनि स्वास्थ्य सेवा दिवस मनाईएको छ । 
"/>

2026-09-15 06:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

स्वास्थ्य सेवा दिबस कालिकोटमा पनि विविध कार्यक्रम गरी मनाईयो

दलसिंह गिरी | फागुन १५, कालिकोट | स्वस्थ नागरिक स्वस्थ देश, दक्ष जनशक्ति, प्रगति र समृद्धि भन्ने मूल नाराका साथ आज कालिकोटमा पनि स्वास्थ्य सेवा दिवस मनाईएको छ । 

विगत ५ बर्ष देखि हरेक बर्ष फागुन १५ गते मनाईने यो दिबस कालिकोटमा भने निबन्ध प्रतियोगिता, बजार र्याली, निशुल्क रक्तचाप परिक्षण लगायतका विविध कार्यक्रम गरी मनाईएको हो । दिवस कै अवसरमा जिल्ला सरदमुकाममा ब्यानर प्लेकार्ड सहित बजार परिक्रमा गरिएको छ भने जिल्ला सदरमुकामको जिरोप्वाइन्ट र प्रतिमाचोकमा निशुल्क रक्तचाप परिक्षणको आयोजना गरी करिव २ सय २८ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । 

आजै जिल्ला शिक्षा कार्यालयमा स्वस्थ नागरिक स्वस्थ देश, दक्ष जनशक्ति प्रगति र समृद्धि विषयक निबन्ध प्रतियोगिताको समेत आयोजना गरी विजयी विद्यार्थीलाई पुरस्कृत गरिएको, पंचदेब मावि मान्ममा करिव ५० बढी विद्यार्थीको पिसापको प्रोटिन जाच गरिएको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य शिक्षा कार्यक्रमका फोलकलपर्शन हेमराज बमले बताउनु भएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछाने संयोजकत्वमा आयोजित दिबस आजै सम्पन्न भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ