माधव बेल्वासे/फागुन २३, कपिलवस्तु । बदलिदो परिवेशमा कामकाजी महिला सन २०३० सम्ममा बरावरी पाईला भन्ने मुल नाराका साथ १०७ औँै अन्तराष्ट्रिय महिला दिवसको कार्यक्रम कपि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव बेल्वासे/फागुन २३, कपिलवस्तु । बदलिदो परिवेशमा कामकाजी महिला सन २०३० सम्ममा बरावरी पाईला भन्ने मुल नाराका साथ १०७ औँै अन्तराष्ट्रिय महिला दिवसको कार्यक्रम कपि"/>

2026-10-31 07:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

१०७औं अन्तराष्ट्रिय महिला दिवसको कार्यक्रम चन्द्रौटामा सम्पन्न

माधव बेल्वासे/फागुन २३, कपिलवस्तु । बदलिदो परिवेशमा कामकाजी महिला सन २०३० सम्ममा बरावरी पाईला भन्ने मुल नाराका साथ १०७ औँै अन्तराष्ट्रिय महिला दिवसको कार्यक्रम कपिलवस्तुको चन्द्रौटामा सम्पन्न भएको छ । प्रत्येक वर्ष ८ मार्चका दिन श्रमिक महिला दिवश मनाउने गरिन्छ । 

जिल्ला अदालतमा महिला सम्वन्धि घरेलु हिंसा ०७२ साउन देखि ०७३ फागुन सम्ममा ४० वटा मुद्धा रहेको र त्यसमा २० वटा फैसाल भएको,जवरजस्ति करणि ३३ वटामा २४ वटा फैसाला भएको,मानव वेचविखन मुद्धा १३ वटामा १० वटा फैसाला  भएको,फास्टट्याक मुद्धा  ४७ वटा रहेकोमा २४ वटा फैसाल भएको भएको मानव अधिकार निगरानि संयोजक माया ज्ञावलि ले कार्यपत्र प्रस्तुत गर्नु भयो । कार्यपत्रमा जिल्ला प्रहरि कार्यलयमा आ व ०७२।७३ मा २ सय ३७ उजुरि दर्ता भएको र आव ०७३।७४को माघ सम्म १ सय ६७ उजुरि दर्ता भएको उल्लेख गरिएको छ ।

कपिलवस्तृ जिल्लामा १४ दिन भित्रमा चार वटा बलात्कारका जस्ता जघन्य अपराधका घटना निरन्तर घटदै आईरहेका छन । पकडी, चन्द्रौटा, पटना, हर्दौनाका घटना स्मरण नै छन जस मध्ये ६ वर्षिय निर्दोष वालिकाले ज्यानै समेत गुमाउनु परेको छ ।यस्ता दर्दानकजन्य बलात्कार जस्ता जघन्य अपराध दिनानुदिन वढदै गईरहेका छन । यस्ता अपराध वा हिंसा बढदै जानु र अपराधीहरुले संरक्षण पाउनाले नागरिकहरुको सुरक्षाको स्थिति दिन प्रति दिन नाजुक हुदै गएको छ । नागरिकका मानवीय हक अधिकारहरु खोसिनु र अपहरण हुनु समुहिक बलात्कार हुनु, बालिकाको हत्या गरिनु जस्ता अपराधहरु आज सामान्य र स्वभाविक घटना जस्ता भएका छन । यस्ता घटनाले आमनागरिकमा सुरक्षा प्रतिकोे अनुभुति कमजोर बन्दै गएको प्रस्तुत कार्यपत्रमा उल्लेख गरिएको छ ।

महिलाहरु माथी हुने विभिन्न घाटना तथा हिंसा गर्नेलाई कानुनी दयारामा ल्याउने तथा दण्ड सजाय दिलाउना सध्रै अगाडी रहने प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले बताए । केहि दिन अगाडि चन्द्रौटामा ६ वर्षिय वालिकाको वल्तकार पछि हत्या भएको थियो यस्ता अपराधिलाई कडा कारवाहि नगरे आगामि दिनमा पनि यस्ता घटना दोहोरिने महिला अधिकारकर्मि मिना परियारले वताईन । कार्यक्रममा महिलाहरुको अवस्थाको कार्यपत्र महिला अधिकारकार्मी माया ज्ञावालीले प्रस्तुत गर्नु भएको थियो ।विभिन्न विद्यालयका विद्यार्थिहरुले महिला हिंसा विरुद्धका नाटक समेत प्रस्तुत गरेका थिए ।कार्यक्रम वाट महिला हिंसा विरुद्धमा काम गर्दै आएका हरुलाई सम्मान गरिएको छ ।

 दियालो नेपालकि अध्यक्ष कमला भुसालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालको प्रमुख अतिथ्याता रहेको थियो । विशिटि अतिथिमा इलाका प्रशासन चन्द्रौटाका प्रमुख मेघनाथ पाध्य, प्रहारी उपारिक्षक भेजजंग शाह अतिथिहरुमा विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाका प्रतिनिधिहरुको उपास्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय