दलसिंह गिरी/फागुन २५, कालिकोट । मानब जिबनमा जटिल बन्दै गएको जलबायु परिवर्तनलाई न्यूनिकरण तथा अनुकुलित योजना तयार पार्न २५ सदस्यीय अनुकुलित प्रशिक्षक तयार पा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/फागुन २५, कालिकोट । मानब जिबनमा जटिल बन्दै गएको जलबायु परिवर्तनलाई न्यूनिकरण तथा अनुकुलित योजना तयार पार्न २५ सदस्यीय अनुकुलित प्रशिक्षक तयार पा"/>

2026-09-15 05:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

जलबायु परिवर्तनबारे २५ जना अनुकुलित प्रशिक्षक तयार


दलसिंह गिरी/फागुन २५, कालिकोट । मानब जिबनमा जटिल बन्दै गएको जलबायु परिवर्तनलाई न्यूनिकरण तथा अनुकुलित योजना तयार पार्न २५ सदस्यीय अनुकुलित प्रशिक्षक तयार पारिएको छ । जलबायु परिवर्तन अनुकुलन सम्बन्धि कालिकोटमा काम गर्दै आएको पहाडी साना किसानका लागि अनुकुलन आयोजना (आसा) द्धारा २५ सदस्यीय अनुकुलित प्रशिक्षक तयार गरिएको हो । 

जलबायु परिवर्तन न्यूनिकरण सम्बन्धि विभिन्न अनुकुलित योजना निर्माण गरी लैङ्गिक समावेशीकरण सम्वन्धि क्षमता अभिबृद्धि तथा श्रोत ब्यक्ति उत्पादन गर्ने उद्देश्यले जिल्लामा कृयाशिल बिभिन्न सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधिहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम दिई प्रशिक्षक उत्पादन गरिएको आसा परियोजनाले जनाएको छ । 

यहि फागुन २० गते बाट सुरु भएको प्रशिक्षक प्रशिक्षण तालिम मंगलबार एक विशेष कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको छ । प्रमुख जिल्ला अधिकारी गिरधारी सुबेदीको प्रमुख आथित्यता स्थानीय विकास अधिकारी प्रदिपराज अधिकारीको बिशेष आथित्यतामा तालिम सम्पन्न गरिएको हो ।

तालिमको सहजिकरण मुख्य प्रशिक्षक बल वहादुर शाही, मोहन श्रेष्ठ एवं जलावायु परिवर्तन विज्ञ ईन्गीला मिश्रले गर्नु भएको छ । तालिम अवधिभर आयोजना संयोजक पशुपति नाथ कोईरालाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ