दलसिंह गिरी/फागुन २७, कालिकोट । अघिल्लो वर्षको तुलनामा यस वर्ष फागुनको अन्तिम सातामा ह्वात्तै बढेको छ । 

दुई दिन देखि बेसी भेगमा झिमझिम पानी तथा ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी/फागुन २७, कालिकोट । अघिल्लो वर्षको तुलनामा यस वर्ष फागुनको अन्तिम सातामा ह्वात्तै बढेको छ । 

दुई दिन देखि बेसी भेगमा झिमझिम पानी तथा ल"/>

2026-09-15 04:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

वायुमण्डलिय प्रभावले कालिकोटमा चिसो, जनजिबन प्रभावित

दलसिंह गिरी/फागुन २७, कालिकोट । अघिल्लो वर्षको तुलनामा यस वर्ष फागुनको अन्तिम सातामा ह्वात्तै बढेको छ । 

दुई दिन देखि बेसी भेगमा झिमझिम पानी तथा लेकाली भेगमा निरन्तर हिउ पर्न तालेपछि चिसो ह्वात्तै बढेको हो ।

गएको माघ १५ बाट चिसो घटेर तातो मौसम सुरु भैरहेकाबेला पछिल्लो २ दिन देखि यता बायुमण्डलिय प्रभावले मौसम बदली भै कर्नाली लगाएत देशका अधिकांश भूभागमा एक्कासी चिसो बढेको छ । 

जल तथा मौसम विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आज दिनभर मध्य तथा सूदुरका सबै जिल्लाहरुमा हल्का बर्षा हुनुका साथै लेकाली भेगहरुमा बाक्लो हिमपात भएको र देशको पूर्बी क्षेत्रमा समेत सिमसिम बर्षा भएको जनाएको छ ।

मौसम बदलिका कारण दैनिक जनजिबन समेत प्रभावित भएको छ । केटाकेटी, बुढाबुढी तथा सुत्केरी महिलाहरुलाई चिसोले बढी सताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ