Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मौरीको टोकाइबाट एक महिलाको मृत्यु

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>चैत ६, धनुषा । </b>मौरीको टोकाइबाट आज धनुषाको लक्ष्मीनिवासमा एक महिलाको मृत्यु भएको छ ।&nbsp;<br></p><p>मृत्यु हुनेमा लक्ष्मीनिवास–१ सोनापुरकि ५८ वर्षीया सावित्रीदेवी महतो रहेकी छिन् ।&nbsp;</p><p>दिउँसो बारीमा गएका बेला शरीरभरि नै मौरीले टोकेको र त्यसको टोकाइबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि अस्पताल लाने तयारी गर्दागर्दै मृत्यु भएको सावित्रीका परिवारले जनाएको छ । रासस&nbsp;</p>