Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

पहिलो बेहेतमै ३ सन्तान, आमा र बाच्चाको अवस्था सामान्य

२०७३, १३ चैत्र आईतवार १५:४९

दलसिंह गिरी/चैत १३, कालिकोट । जिल्ला सदरमुकाम मान्म देखि १३ कोष टाढा रहेको फुकोट निवासी एक २५ बर्षिया महिलाले पहिलो बेहेतमै ३ सन्तान जन्माएकी छन् । 

फुकोट गाविस वडा नं. ९ निवासी खेमराज उपाध्यायकी पत्नी सर्मिला उपाध्यायले २ छोरा र १ छोरी गरी एकै साथ २ सन्तान जन्माएकी हुन् ।

नियमित ४ पटक सम्म स्वास्थ्य जाच गर्दै आइरहेकी उपाध्यायले फुकोटमा रहेको स्वास्थ्य संस्थामा शनिवार विहान ६ बजे क्रमश पहिलो छोरा, ७ बजे दोश्रो छोरी र ७: ३०मा तेश्रो छोराको सफल जन्म दिएकी छन् । 

स्वास्थ्य इन्चार्ज र अनमीहरुको हेरचाहमा ३ सन्तानको जन्म दिएको उपाध्यायका २ सन्तानहरु १ हजार ६ सय ग्राम र छोरी १ हजार ७ सय ग्राम रहेका अनमी राधा विष्टले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित