Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कपिलबस्तुमा जेठ १ गते सडक खाना महोत्सव हुने

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

माधव बेल्वासे/बैशाख ३०, कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटामा जेठ १ गते सडक खाना महोत्सव तथा विविध साँस्कृतीक कार्यक्रम हुने भएको छ ।

आपसी मेलमिलाप राखौ, सद्भाव बढाऔ, कला साँस्कृतीका संरक्षण गदैँ सडकमा खाऔँ, सडकमा नै रमाऔ भन्ने उदेश्यले कार्यक्रमको अयोजना गरीएको हो ।

विगत लामो समय देखी कला, साँस्कृती संरक्षण गर्दै आएको छमछमी कल्ला केन्द्रको अयोजनामा सडक खाना महोत्सव तथा विविध साँस्कृतीक कार्यक्रम गर्न लागीएको छमछमीका व्यवास्थपक सुमन पौडेलले जानकारी दिनु भयो ।

सो कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको समेत वेजोड प्रस्तुती रहने छ । सडक महोत्सवमा विभिन्न परिकारको समेत स्टल रहने छ ।

सडक खाना महोत्सव तथा विविध साँस्कृतीक कार्यक्रममा आधुनिक तथा पप गायक कमल खत्री, आधुनिक तथा थारु गयक श्री निवास चौधरी, आधुनिक गायक दिपक भण्डारी, लोक गायक सन्दीप न्यौपाने, विधन कार्की,शुशिला विश्वकर्मा, लक्ष्मी रेग्मी, किरण खडका, शिव खनाल लगायत कलाकारहरुले मन्च तताउने बताइएको छ । साथै सो कार्यक्रममा नायक तथा मोडल सिर्जन पोखरेल, श्शयाम कुमार मिश्राको पनि प्रस्तुती रहने बता छमछमी कला केन्द्रले जनाएको छ ।

कार्यक्रम चन्द्रौटामा रहेको पन्चकञ्या कम्पलेक्सको ग्राउण्डमा हुने अयोजक सस्थाले जानएको छ । सडक महोत्सव जेठ १ गते सोमबार अपरन्ह् ४ बजे सुरु भई राती ११ बजे सम्म सञ्चालन हुनेछ ।