मो इमरान खान/जेठ १५, कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी हबल्दार एक बहादुर खाँस मगर हराएपछि परिवारले खोजी कार्य गरिदिनका लागि अनुरोध गरेक"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मो इमरान खान/जेठ १५, कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी हबल्दार एक बहादुर खाँस मगर हराएपछि परिवारले खोजी कार्य गरिदिनका लागि अनुरोध गरेक"/>
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

प्रहरी हबल्दार नै हराएपछि खोजिदिन आग्रह

२०७४, १५ जेष्ठ सोमबार ०६:००

मो इमरान खान/जेठ १५, कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी हबल्दार एक बहादुर खाँस मगर हराएपछि परिवारले खोजी कार्य गरिदिनका लागि अनुरोध गरेका छन । 

इलाका प्रहरी कार्यालयमा बहादुरगजंमा जिल्ला प्रहरी कार्यालयबाट सरुवा भइ गएका हबल्दार मगर यही जेष्ठ ८ गतेबाट सम्पर्कविहीन भएको उनकी श्रीमती पेमकला खांस मगरले संचारकर्मीहरुलाई जानकारी दिएकी छन । 

जेष्ठ ८ गते बहांदुरगन्जबाट वडा प्रहरी कार्यालय चन्दौटासम्म पुगेका प्रमाणहरु भेटिएको र त्यहाँबाट सम्र्पर्क िवहीन भएको उनले जानकारी दिइन । मानसिक सन्तुलनमा समस्या भएको र एकपटक काठमाडौंबाट उपचार गराएर ल्याएको र पुनः त्यस्तो समस्या भएको कारण हराएको हुन सक्ने उनको श्रीमतीले बताइन । श्रीमानको खोजी कार्य गर्न जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा निवेदनसमेत उनले दिएकी छन । 

प्रहरीले यस्तो समस्या सिर्जना भएपछि परिवारलाई जिम्मा लगाउनु पर्ने उनका छिमेकी कृष्ण प्रसाद पाण्डेले बताए । तत्काल हराएको प्रहरीको खोजी कार्य गर्न प्रहरी तथा पत्रकारलाई उनकी श्रीमतीले आग्रह गरेकी छन । 

उता प्रहरी उपरिक्षक भोजजंग शाहले मानसिक सन्तुलन बिग्रिएको कारण प्रहरी हवलदार हराएको हुनसक्ने भएकोले तीव्ररुपमा खोजी कार्य भइरहेको प्रहरी उपरिक्षक शाहल बताएका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ