सास/जेठ १५, कालिकोट । साझेदार संस्थाका कर्मचारीहरुको बाल केन्द्रित जोखीम न्युनीकरण सम्वन्धि २ दिने क्षमता अभिबृदी तालीम कालीकोट जिल्लाको सदरमुकाम मान्म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सास/जेठ १५, कालिकोट । साझेदार संस्थाका कर्मचारीहरुको बाल केन्द्रित जोखीम न्युनीकरण सम्वन्धि २ दिने क्षमता अभिबृदी तालीम कालीकोट जिल्लाको सदरमुकाम मान्म"/>

2026-09-14 10:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

बालकेन्द्रीत जोखिम न्यूनिकरण गर्न कर्मचारीको क्षमता अभिबृदी


सास/जेठ १५, कालिकोट । साझेदार संस्थाका कर्मचारीहरुको बाल केन्द्रित जोखीम न्युनीकरण सम्वन्धि २ दिने क्षमता अभिबृदी तालीम कालीकोट जिल्लाको सदरमुकाम मान्ममा शुरु भएको छ । 

सेभ द चिल्ड्रेनको आयोजनामा साझेदार संस्थाहरु किर्डाक नेपाल र भिडीसेफ नेपाल अन्र्तगत सहयात्रा र युवा सशक्तीकरण कार्यक्रम अन्र्तगत कर्मचारीहरुको  बिद्यालय सुरक्षा योजना योजनाको आवश्यकता र महत्व, बिद्यालय सुधार योजनामा समावेश गर्नुपर्ने बिपत ब्यवस्थापनका पक्षहरुको पहिचान गर्नका साथै बिद्यालय सुरक्षा योजनाको नमुना तयार गर्न सहयोग पुर्याउने उदेश्यले सो तालीमको आयोजना गरिएको सेभ द चिल्ड्रेनका कार्यक्रम अधिकृत इन्द्र बिश्वकर्माले बताएका छन् । 

किर्डाक नेपाल कालीकोट  र भिडीसेफ नेपाल कालीकोटका २४ जना कर्मचारीहरुको सहभागीता रहेको  सो तालीम उद्घाटन सत्रको अध्यक्षता गर्दै सेभ द चिल्ड्रेन कालीकोटका जिल्ला संयोजक बिजय बिश्वकर्माले   बिद्यालय सुरक्षा र बिपत ब्यवस्थापन न्युनीकरणको क्षेत्रमा सवै कर्मचारीले बुझाईमा एक रुपताल्याई कार्यक्षेत्र भित्रका सवै बिद्यालयहरुमा बालकेन्द्रित बिपत जोखीम ब्यवस्थापन योजना निर्माण भई सवै बालबालिकाहरुले यसको ज्ञान थाहा पाउने बिश्वास ब्यक्त गर्नु भएको थियो । 

कालीकोट जिल्लाको सदरमुकाम स्थित होटल चन्द्रसुर्यमा आयोजना भएको उक्त तालीमको सहजीकरण सेभ द चिल्ड्रेनका शिक्षाअधिकृत प्रमोद न्यौपाने, जिल्ला संयोजक बिजय बिश्वकर्माले गरिरहनु भएको किर्डाक नेपाल कालीकोटका बालसंरक्षण अधिकृत धनिरामन्यौपानेले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ