By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    8 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    9 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    9 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    9 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    15 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    14 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    15 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: खाँडाचक्र नगरलाई ५ बर्षमा छाउपडी प्रथा मुक्त गराउने घोषणा
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > कर्णाली प्रदेश > कालिकोट - KLK > खाँडाचक्र नगरलाई ५ बर्षमा छाउपडी प्रथा मुक्त गराउने घोषणा
कालिकोट - KLKसमाज

खाँडाचक्र नगरलाई ५ बर्षमा छाउपडी प्रथा मुक्त गराउने घोषणा

साझासवाल
Last updated: May 29, 2017 6:15 am
साझासवाल
1 Min Read
Share


दलसिंह गिरी/जेठ १५, कालिकोट । खाँडाचक्र नगरपालिकालाई अबको ५ बर्षमा छाउपडी प्रथा मुक्त नगरपालिका बनाउने घोषणा गरिएको छ । 

परावूर्बकालदेखि संस्कारको रुपमा जगेडिएर रहेको छाउपडी प्रथा अबको ५ बर्षमा नगरपालिकाबाट उन्मुलन गर्ने घोषणा गरिएको हो । यहि जेठ १४ गते महिनावारी स्वच्छता दिवसको अवसर पारेर खाँडाचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डेले अबको ५ बर्षमा नगरलाई छाउपडी प्रथा मुक्त बनाउने घोषणा गर्नु भएको छ । 

यसका लागि गाउँ–गाउँमा जनचेतना मुलक कार्यक्रम संचालन गर्ने र त्यसरी पनि परिर्वतन हुन नचाहेमा नगरपालिकाले प्रदान गर्ने सेवा सुबिधा समेत रोक्का गर्ने नगरप्रमुख पाण्डेले बताउनु भएको हो । 

कार्यक्रमा रास्कोट नगरपालिका प्रमुख काशीचन्द बरालले जनताहरु संग समन्वय र सहकार्य गर्दै उनीहरुका आनीबानिमा परिर्वतन गरेर छाउपडी प्रथा अन्त्य गर्ने बताउनु भएको छ । ¥याली पछिको कोण सभामा जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले महिलाका लागि सेनिटरी प्याट बितरण गरेको छ । 

कार्यक्रममा स्थानीय महिला, कार्यालय प्रमुख र सरोकारवाला निकायको सहभागिता रहेको छ । किर्डाक नेपाल, साहस नेपाल, किशोरीहरुका दिन नेपाल र बि गुप कालिकोटको सहयोग तथा जिल्ला समन्वय समिति कालिकोट र महिला तथा बालबालिका कार्यालय कालिकोट आयोजना दिवस कार्यक्रम संचालन भएको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article बालकेन्द्रीत जोखिम न्यूनिकरण गर्न कर्मचारीको क्षमता अभिबृदी
Next Article चाँगुनारायण ६ मा एमाले ७ मा काँग्रेस विजयी, यस्तो छ पछिल्लो मत परिणाम
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाजसिराहा - SRH

गोलबजार नगरपालिकामा डुबेर बालकको मृत्यु

57 years ago
बझाङ्ग - BJNसमाज

बझाङमा जडीबुटी संकलन गर्न गएका दुई किशोरको हिउँमा पुरिएर मृत्यु

57 years ago
समाज

मोहन वैद्यनिकट कार्यकर्ताले दले बागलुङ बडिगाड स्‍वास्थ्य शाखा प्रमुखमाथि मोसो

57 years ago
बैतडी - BTDसमाज

चमेलिया नदीमा एक किशोर बेपत्ता

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?