Skip to content
Friday, July 17, 2026 Nepali Online Media

आधारभुत पत्रकारिता तालिम सम्पन्न

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

माधव बेल्वासे/जेठ १५, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा ५ दिने आधारभुत रेडियो पत्रकारिता, क्षमता अभिवृद्धि तथा नेतृत्व विकाश तालिम सम्पन्न भएको छ ।

रेडियो शिवराज कपिलवस्तुको आयोजनामा रहेको उक्त तालिमको समापन कार्यक्रममा वोल्दै पुर्व मन्त्रि ईश्वर दयाल मिश्राले  पत्रकारहरुले समाज परिवर्तन गर्न सक्ने भएकाले पत्रकारहरु सत्य समाचार इमन्दार रुपमा सम्प्रेशण गर्नुपर्ने वताए ।कपिलवस्तुको पश्चिमि क्षेत्रमा यस्तो तालिम संचालन गर्नु प्रशंसनीय रहेको मन्त्रि मिश्राले वताए ।तालिममा सकेका कुराहरुलाई व्याभारमा उर्तान नव प्रशिक्षार्थीहरुलाई आग्रह गरे ।

नेपाल पत्रकार माहासंघ कपिलवस्तुका कोषाधक्ष्य दिपक खडकाले पत्रकारिता गर्दा धेरै कठिनाईहरु आउन ेभएकाले हरेस खाए सफल पत्रकार वन्न नसकिने वताए । दक्ष पत्रकार वन्न सकेका संचारमाध्यमहरुले अवशरहरु प्रदान गर्ने खडकाले वताए ।

रेडियो शिवराजका अध्यक्ष शुभाषचन्द्र जयसवालको अध्यक्षता ,पुर्व भैतिक पुर्वधार तथा योजना मन्त्रि ईश्वर दयाल मिश्राको प्रमुख आतिथ्यता,रेडियो शिवराजका सचिव दिनेश चापागाई, कार्यसमिति सदस्य रिना गिरि, नेपाल पकार माहासंघ कपिलवस्तुका कोषधक्ष्य दिपक खड्का, शसस्त्र प्रहरि विन्धवासिनि गण चन्द्रौटाका सुर्वण थापा, समाजसेवि विजय जयसवाल, फरहान खानलगाएत पत्रकारहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा मन्तव्य दिदै प्रशिक्षार्थिहरुले आफुले सिकेका कुराहरुलाई व्याभारमा उतार्नि वताएका थिए । ३२ जना सहभागि रहेको तालिममा प्रशिक्षकहरुलाई प्रशासां पत्रले सम्मान गरिएको थियो ।माधव वेल्वासेको स्वागत मन्तव्य रहेको कार्यक्रम दिपक केसिको सन्चालनमा सम्पन्न भएको छ ।