पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>सरोज यादव/जेठ १९, सर्लाही । </b>सर्लाहीमा एक वालिकाद्वारा आफ्नै घरमा झुण्डीएर आत्महत्या गरेकी छन् । <br></p><p>जिल्लाको फरहदवा गाविस हरैया वडा न. २ कि नागेन्द्र रामको छोरी १४ बर्षीय रानी राम बिहिबार बेलुकी ४ बजे आफ्नै घरको छानामा झुन्डेर आत्महत्या गरेको प्रहरिले जनाएको छ । </p><p>उनको हत्या वा आत्महत्या के हो भन्ने बारे प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । शबलाई पोस्टमार्ट्मका लागि जिल्ला अस्पताल सर्लाही लगिएको छ ।</p>

