Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सरसफाई सप्ताहको अवसरमा कपिलबस्तुमा सामुदायक नाटक

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माधव बेल्वासे/जेठ २६, कपिलवस्तु । १८औ राष्ट्रिय सरसफाई सप्ताहको अवशरमा कपिलवस्तु जिल्लाका विभिन्न ठाउमा सचेतना सवन्धि सामुदायक नाटक,¥यालि माईकिङ जस्ता कार्यक्रमलाई तिव्रता दिईएको छ ।

खुल्ला दिशा मुक्त गर्नु छु २०१७ भित्र,सक्षम र जिम्मेवार छ हाम्रो नेतृत्व भन्ने नारा सहित खुल्ला दिशा मुक्त अभियान समेत सफल हुने उद्देश्यले यो अभियानलाई तिव्रता दिएको जिल्ला विकाश समितिका अगुवा वास सहजकर्ता अर्जुन वेल्वासेले वताए ।

जिल्ला समन्वय समिति पश्चिम नेपाल ग्रामिण खानेपानि तथा सरसफाई परियोजना दोस्रो चरण कार्यक्रम अन्तरगत जिल्लाका वासघोर,विजुवा,पकडि,फुलिका,सोमदि महाराजगञ्ज पथ्थरदेहिया,हरदैना लगाएतका ठाउमा नाटक मार्फत चेतनामुलक कार्यक्रम गरिएको छ ।

सो कार्यक्रममा खुल्ला दिशा मुक्त क्षेत्रका पकृया,दुषित पानि खादा लाग्ने रोगहरु वारेका जानकारि मुलक सन्देश प्रदान गरेको सहजकर्ता वेल्वासेले जोड दिए ।शुक्रवार पथरदेहिया भएको सामुदायक नाटक मा दुषित खानाले निम्तयाउने रोगहरुको वारे जानकारि गराईएको थियो ।