२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

धनगढीमा स्कुलबाट फर्किरहेकी १४ वर्षीया किशोरी बलात्कृत

२०८१, २७ माघ आईतवार ११:४६

काठमाडौँ | सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा  किशोरीमाथि जबरजस्तीकरणी भएको घटना सार्वजनिक भएको छ । धनगढी उपमहानगरपालिका-२ बैयाबेहडीमा बस्दै आएकी किशोरी बिहीबार साँझ जबरजस्तीकरणीको शिकार भएकी हुन् ।

घटनाको प्रारम्भिक अनुसन्धान अनुसार, विद्यालयबाट घर फर्किने क्रममा एक १८ वर्षीय युवकले किशोरीलाई चक्कु देखाएर धम्क्याएका थिए । जीवन जोखिममा पर्ने डरले उनी युवकसँग जान बाध्य भएकी थिइन् । युवकले उनलाई आफ्नो घरमा लगेर जबरजस्तीकरणी गरेको र त्यसपछि फरार भएको प्रहरीले जनाएको छ ।

पीडित किशोरीले शनिबार मात्र प्रहरीलाई घटनाबारे जानकारी गराएकी थिइन् । घटना सार्वजनिक भएसँगै जिल्ला प्रहरी कार्यालय कैलालीले किटानी जाहेरी दर्ता गरी युवकको खोजी तीव्र बनाएको छ । प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराका अनुसार, घटनाको विस्तृत अनुसन्धान जारी रहेको छ ।

प्रहरीले पीडित किशोरीको स्वास्थ्य परीक्षण गराइसकेको छ भने अभियुक्त पत्ता लगाउने र कानुनी कारबाही अघि बढाउने प्रक्रिया तीव्र बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ