माधव बेल्वासे/साउन १६, चन्द्रौटा । पश्चिम नेपाल ग्रामीण खानेपानि  तथा सरसफाई  दोस्रो चरण कार्यन्वयन लागि कपिलवस्तुको  विजयनगर गाउपालिका र स्थ"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव बेल्वासे/साउन १६, चन्द्रौटा । पश्चिम नेपाल ग्रामीण खानेपानि  तथा सरसफाई  दोस्रो चरण कार्यन्वयन लागि कपिलवस्तुको  विजयनगर गाउपालिका र स्थ"/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

खानेपानि तथा सरसफाइको लागि समझदारी पत्रमा हस्ताक्षर

२०७४, १६ श्रावण सोमबार १६:३९


माधव बेल्वासे/साउन १६, चन्द्रौटा । पश्चिम नेपाल ग्रामीण खानेपानि  तथा सरसफाई  दोस्रो चरण कार्यन्वयन लागि कपिलवस्तुको  विजयनगर गाउपालिका र स्थानिय पुर्वधार विकास तथा कृषि सडक विभाग बिच समझदारि पत्रमा हस्ताक्षर समारोह समपन्न भएको छ ।

नेपालका १४ वटा जिल्लामा संचालित परियोजना यसपटक देखि स्थानिय निकाय वाटै संचालन हुने भएको छ ।जिल्लाको सुदुरपश्चिम क्षेत्रमा रहेको विजयनगर गाउपालिकामा खानेपानि सरसफाई तथा स्वच्छता गर्नको लागि यो समझदारि भएको हो ।

परियोजना लागु भएको क्षेत्रमा वासिन्दाहरुको  लागि खानेपानी र  सरसफाईमा समान पहुच पुराई,स्वस्थ्य तथा सामाजिक र आर्थिक अवस्था  सुधार गर्ने र परियोजना लागु भएका स्थानिय निकायमा खानेपानि सरसफाई तथा स्वच्छता कार्यक्रमलाई सहयोग गर्ने उद्देश्य रहेको छ ।

नेपाल सरकारले २०१७ सम्ममा खुल्ला दिशा मुक्त घोषण गर्ने लक्ष्य अनुरुप फिनल्याड  सरकार र नेपाल सरकार विच २०७० सालमा ५ वर्षको लागि ८७ स्थानिय निकायमा सम्झौता भएको थियो । 

पुन सोहिको लागि एक वर्ष अवधि वढेको छ ।समझदारी २०७६ अषाढ मसान्त रहने,गाउपालिका नगरपालिका वास कार्यक्रम कार्यान्वयन तथा परियोजना अवधि पश्चात् निरन्तरता दिने समझदारी पत्रका प्रमुख पक्ष रहेको छ ।समझदारि पत्रमा गाउपालिकाका प्रमुख गोपाल थापाले हस्ताक्षर गरे ।

विजयनगर गाउपालिकाको लागि यो परियोजना वाट ५५ लाख ८४ हजार वजेट रहेको छ । कार्यक्रममा परियोजनाको परिचय उद्देश्य अनुगानका प्रकृया,कार्यसम्पादनको मुल्याङकन लगाएतका वारेमा खानेपानी विज्ञ तेज ओझा र विपिन पौडेलले जानकारि दिए ।  

कार्यक्रमका अध्यक्ष विजयनगर गाउपालिका प्रमुख गोपाल थापाले २०६७  साल देखि नै खुल्ला दिशा मुक्त क्षेत्र घोषणमा लागेको वताए ।थापाले विजयनगर गाउवासिहरुलाई शौचालय  निमार्ण अभियानमा सवै लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा गाउपालिकाका प्रमुख गोपाल थापा ,उपप्राुख लक्ष्मि थारु,कार्यकारि अधिकृत रविन्द्र चौधरि ,खानेपानी विज्ञ तेज ओझा र जिल्ला वास सहजकर्ता विपिन पौडेल, अर्जुन वेल्वासे लगाएत सम्पुर्ण वडाका वडा अध्यक्ष,सदस्य लगाएतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ