Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कपिलवस्तुका पत्रकार गिरी महासंघको केन्द्रिय सदस्यमा निर्वाचित

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

इमरानखान/भदौ ६, कपिलवस्तु । नेपालपत्रकार महासंघ को २५ औ अधिवेशनमा केन्द्रिय सदस्यपदमाकपिलवस्तुकापत्रकार वसन्तगिरी निर्वाचितभएका छन ।

कपिलवस्तुमा एक दशकपत्रकारिता गरेकागिरी पत्रकार महासंघ कपिलवस्तुकापुर्व अध्यक्षपनिहुन । जिल्लाकापत्रकारहरुका धरोहर रहेकागिरीले पत्रकारिता पेशालाई र्मयादित र व्यवसायिकबनाउने प्रतिवद्धता गरेका छनतथाप्रदेश नं. ५ मा रहेकाकपिलवस्तु जिल्लाको नामलाई उच्चपार्दै नेपालपत्रकार महासंघसदस्यपदमाजितहासिलगर्नु भएका छन ।

कपिलवस्तुजिल्लाकापत्रकारहरुको ईज्जत, स्वाभिमानलाई जितहासिल गरेरा बसन्तगिरि ले देखाइदिनकिकुनै कार्य असम्भवहुदैन परिश्रम गरे भने जिवनमा जे पनिगर्न सकिन्छ ।