इमरानखान/भदौ २२, कपिलपस्तु । कपिलवस्तुको तौलिहवा अस्पतालको ब्यवस्थापन समितिको अध्यक्ष पदमा बिजय प्रकाश जैसवाल भएका छन । 

नेपाल सरकारको मन्त्रिस्त"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

इमरानखान/भदौ २२, कपिलपस्तु । कपिलवस्तुको तौलिहवा अस्पतालको ब्यवस्थापन समितिको अध्यक्ष पदमा बिजय प्रकाश जैसवाल भएका छन । 

नेपाल सरकारको मन्त्रिस्त"/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुको तौलिहवा अस्पतालमा जैसवाल

२०७४, २२ भाद्र बिहीबार ०६:५१


इमरानखान/भदौ २२, कपिलपस्तु । कपिलवस्तुको तौलिहवा अस्पतालको ब्यवस्थापन समितिको अध्यक्ष पदमा बिजय प्रकाश जैसवाल भएका छन । 

नेपाल सरकारको मन्त्रिस्तरको निर्णयबाट बिजय प्रकाश जैसवाल अध्यक्ष जस्तो गरिमय पदमा मनोनित भएका हुन । जैसवाललाई आदेश २०६० को दफा ३,२ (क) अस्पताल बिकास समिति गठन बामोजिम दुई बर्षको कार्यकाल रहने गरि अध्यक्ष पदमा मनोनयन गरिएको छ । 

कपिलवस्तुको महाराजगंज नगरपालिका वार्ड न. ३ बर्गदी  निवासी जैसवाल माओबादि केन्द्रका केन्द्रिय स्तरका नेता पनि हुन । अध्यक्ष जैसवालले अस्पतालको स्तरन्नती सगै बिरामीहरुलाई मर्का नपर्ने गरि कर्मचारी ब्यवस्थापन लगायत बिरामिहरुलाई सहज रुपमा अस्पतालबाट पाउने सुबिधाहरु उपलब्ध गराउने बताएका छन् ।

उनले कर्मचारी अवश्यक परेमा थप गर्ने पनि प्रतिबद्धता जनाउदै अस्पताललाई आवश्यक प्राबिधि र सेवा सुबिधा थप गर्न अहम पहल गर्ने जानकारी दिएका छन् ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ