Skip to content
Friday, July 17, 2026 Nepali Online Media

भारतीय बारिष्ठ पत्रकार एवम सोशल एक्टिविस्ट सागर ए खाकसार सम्मानित

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

इमरानखान/भदौ २३, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा एक कार्यक्रमका बिच भारतीय बारिष्ठ पत्रकार एवम सोशल एक्टिविस्ट सागर ए खाकसारलाई इंडो नेपालविकास मंचले सम्मान गरेको छ ।

सागर ए खाकसारलाई शिक्षा तथा पत्रकारिताको क्षेत्रमा अहम भुमिका खेलेको भन्दै इन्डो नेपालले सम्मान गरेको हो । भारतीय खाकसार पहिलाको दुई दशक देखि पत्रकारिता क्षेत्रमा काम गर्दै आएका छन् । उनि भारतको आकाशवाणी तथा दूरदर्शनमा पनि काम गर्दै अएका छन ।

स्वतंत्र लेख , शिक्षा क्षेत्र, भ्रष्टाचार तथा भारतका नेता अन्ना आंदोलनमा पनि सक्रिय रुपमा काम गर्दै अएका छन । उनि भारतको सिद्धार्थ नगर जिल्लाको आर्डिनेटर पनि हुन्  ।

इंडो नेपाल विकास मंचका राष्ट्रीय अध्यक्ष अकरम पठानका अनुसार मंचको कार्य भारत र नेपालबिचको सम्बन्धलाई मजबुत बनाउनु रहेको बताए ।

सामाजिक, सांस्कृतिक, खेलकूद, साहित्यआदि क्षेत्रहरुमा उल्लेखनीय योगदान दिनेहरुलाई जुझारू तथा संघर्षशील प्रतिभाहरुको पहिचान गरि प्रोत्साहित गर्ने इन्डो नेपालले जनाएको छ ।

शिक्षाले सामाजिक तथा आर्थिकमा परिवर्तन गर्ने भएकाले नेपाल र भारत दुई देश विकासको पहिलो श्रेणीमा आउनलाई शिक्षा क्षेत्रमा सशक्त अन्दोलन गर्नुपर्ने मा उनको जोड थियो ।

खाकसारलाई सम्मानित गरेकोमा तालीमी बेदारीका राष्ट्रीय अध्यक्ष डा.वसीम अख्तर, भारतको नयाँ दिल्ली यूनिटका हुमाशाह, शमीम अख्तर, भारतको पीस पार्टीको प्रदेश अध्यक्ष डा. अब्दुलमन्नान, आजद सिंह, संपादक इमामुद्दीन, भारतको वरिष्ठ पत्रकार मोहम्मद कामिलखान, भारतको बसपा पार्टिका युवा नेता जमील सिद्दीकी, इंजीनियर इरशाद अहमदखान, अलीगढ़ मुस्लिम विश्वविद्यालय छात्र संघ कापूर्व अध्यक्षप्रोण डा. अनवारुलहकखान, मोहम्मदइब्राहिमबाबा, मास्टर करम हुसैन इदरीसी, डा. डी के श्रीवास्तव, डा. आरिजकादरी, एहसानखान, मंजरु आलमखान, डा. इश्तियाकखान, भारतकाभाजपा नेतात्रियुगी अग्रहरि, सरदार हरभजन सिंह, निजमा अहमद, मोहम्मदजमाल, एमबीखान, रियाज अहमदखान, गोपकल कृष्ण जायसवाल, जितेंद्र गोयल , राहुलमोदनवाल, जसप्रीत सिंह, सुदीपमौर्य, सुमितमित्तल, सन्नी सरदार आदिले बधाई तथा शुभकामना दिएका थिए ।