इमरान खान | भदौ २५, कपिलवस्तु | राष्ट्र र समाजका लागि केही गर्नु पर्छ र रास्ट्र निमार्णमा युवाहरूको भुमिका महान रहेका नाराका साथ कपिलवस्तुको चेतनशील प्रतिस्ठानको"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... इमरान खान | भदौ २५, कपिलवस्तु | राष्ट्र र समाजका लागि केही गर्नु पर्छ र रास्ट्र निमार्णमा युवाहरूको भुमिका महान रहेका नाराका साथ कपिलवस्तुको चेतनशील प्रतिस्ठानको"/>
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

चेतनशील प्रतिस्ठान, कपिलवस्तुको प्रथम साधारण सभा सम्पन्न

२०७४, २५ भाद्र आईतवार १३:१२

इमरान खान | भदौ २५, कपिलवस्तु | राष्ट्र र समाजका लागि केही गर्नु पर्छ र रास्ट्र निमार्णमा युवाहरूको भुमिका महान रहेका नाराका साथ कपिलवस्तुको चेतनशील प्रतिस्ठानको प्रथम साधारण सभा सम्पन्न भएको छ । 

राष्ट्र र समाजका लागि केही गर्नु पर्छ र राष्ट्र निमार्णमा युवाहरूको भुमिका हुनुपर्छ भन्ने महान उद्देश्यले स्थापित सामाजिक सस्था चेतनशील प्रतिस्ठान, कपिलवस्तुको प्रथम साधारण सभा बाल मा.बि. बैरियाको हलमा सम्पन्न भएको छ । प्रथम साधारण सभाले अरुण भट्टराईको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा प्रतिभा गौतम, यस्तै सचिवमा सन्दिप अर्याल र सहसचिवमा नवराज पौडेल कोषाध्यक्षमा भिमार्जुन पौडेल भएका छन । 

कार्यसमितिका सदस्यहरुमा राजु कुवार क्षेत्री, प्रतीज्ञा भट्टराई, सुशील भट्टराई, रचना भण्डारी, मिलन पोख्रेल, सुदन पान्डे सहित ११ जनाको नया कार्य समिति निर्वाचित हुनु भएको छ । उक्त साधारण सभाको निर्वाचन मण्डलको संयोजक भिमलाई भट्टराईले गर्नु भएको थियो । अब सस्थाले लगत्तै नयाँ नयाँ कार्यक्रम ल्याउने तथा रास्ट्र निमार्णमा युवाहरूको महान भुमिका लाई अगाडि बडाउने र सस्था बाट पहिलो पटक देउसी भैलो खेली ऐम्बुलेन्स संचालनको काम र विपन्न परिवारलाई लत्ताकपडा र लागू औषधि विरुद्धको सडक नाटक र सामाजिक क्षेत्रहरुमा विभिन्न चेतना मुल्क काम गर्ने अध्यक्ष भट्टराईले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ