इमरान खान | भदौ ३०, कपिलवस्तु | कपिलपस्तु जिल्लामा बिगत छ र सात महिना देखिनै ओभरलोड तथा भवरलोड नियन्त्रण गरेको कपिलबस्तु ट्राफिक प्रहरीले हालका केही दिन यता खोला"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... इमरान खान | भदौ ३०, कपिलवस्तु | कपिलपस्तु जिल्लामा बिगत छ र सात महिना देखिनै ओभरलोड तथा भवरलोड नियन्त्रण गरेको कपिलबस्तु ट्राफिक प्रहरीले हालका केही दिन यता खोला"/>
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

ओभरलोड, भवरलोड नियन्त्रणमा कपिलबस्तुका ट्राफिक प्रहरीद्वारा ब्यापक कडाई

२०७४, ३० भाद्र शुक्रबार १०:१४

इमरान खान | भदौ ३०, कपिलवस्तु | कपिलपस्तु जिल्लामा बिगत छ र सात महिना देखिनै ओभरलोड तथा भवरलोड नियन्त्रण गरेको कपिलबस्तु ट्राफिक प्रहरीले हालका केही दिन यता खोलाजन्य ढुंगा, गिटि, वालुवा, औद्योगिक कच्चा पदार्थ क्लिंकर तथा भुस तथा परालका ब्यवसायीहरुले अटेरी गरि ओभरलोड तथा भवरलोड गरि ओसारपसार गर्न थालेपछि त्यस्ता सवारी साधनलाई नियन्त्रणमा लिई ट्राफिक प्रहरीले कारवाही थालनि गरेको छ । 

त्यस्ता सवारी साधनहरु कसैको एरियाबाट जान उम्कन नदिन जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगे कपिलबस्तुले आफ्ना मातहत इकाइलाई समेत कडा निर्देशन गरेको छ । आफ्नो सवारी साधनको क्षमता भन्दा अत्यधिक बढि सामान राखि ल्याउने नेपाली तथा भारतिय नम्बर प्लेटका सवारी साधनहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसींगेको हातामा राखी भार मिलान गरेपछि पुनः नियमानुसारको जरिवाना गरि छाडिने गरिएको छ । हालैका तीन दिन यता २० वटा भन्दा बढि सवारी साधनहरु कारवाहीमा परेका छन । 

सवारी साधनभन्दा धेरै बाहिर र माथिसम्म भारी बनाई ओसारपसार हुँदै आएको पराल तथा भुसका सवारी साधनहरु दिनको समयमा आवतजावत गर्दा सडकमा अन्य सवारी साधनलाई प्रत्यक्ष असर पर्ने भएको हुदा रातको समयमा सवारी चाप कम हुनुका साथै अन्य समस्या समेत कम हुने हुदा त्यस्ता सामानको ढुवानी गर्दा सकभर रातमै गर्न सम्बन्धित समिति, ब्यबसायीहरु र चालक समेतलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगे, कपिलबस्तु का प्रहरी निरक्षक अमर बहादुर कार्कीले अनुरोध समेत गरेका छन  ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ