Skip to content
Saturday, July 18, 2026 Nepali Online Media
September 16, 2017 बैतडी - BTD, समाज

बैतडीमा भिरबाट लडेर एक वृद्धको मृत्यु

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>भदौ ३१, बैतडी ।</b> भिरबाट लडेर बैतडीमा एक वृद्धको आज मृत्यु भएको छ ।&nbsp;<br></p><p>मृत्यु हुनेमा सुर्नया–६ का ६२ वर्षीय कालु दमाई रहेको प्रहरीले जनाएको छ । स्थानीय खोड्पे बजारबाट घर गइरहेका बेला ढोडे भिरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको हो । रासस&nbsp;</p>