इमरान खान/असोज १०, कपिलवस्तु । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले पत्रकार महासंघको २५औ अधिवेसनबाट नेपाल पत्रकार महासंघकानवनिर्वाचित केन्द्रीय अध्यक्ष गोव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

इमरान खान/असोज १०, कपिलवस्तु । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले पत्रकार महासंघको २५औ अधिवेसनबाट नेपाल पत्रकार महासंघकानवनिर्वाचित केन्द्रीय अध्यक्ष गोव"/>

2026-09-15 07:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

नेपाल पत्रकार महासघंका अध्यक्ष आचार्यलाई कपिलवस्तु नेपमद्धारा स्वागत


इमरान खान/असोज १०, कपिलवस्तु । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले पत्रकार महासंघको २५औ अधिवेसनबाट नेपाल पत्रकार महासंघकानवनिर्वाचित केन्द्रीय अध्यक्ष गोविन्द आचार्यलाइ विजया दशमी,मोर्हरम,शुभ दिपावली तथा छट पर्वको अवसर पारी स्वागत कार्यक्रम कपिलवस्तुको तौलिहवामा सम्पन्न गरीएको छ । 

नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशनबाट निर्वाचित भएपछि सोमवारनेपाल पत्रकार महासघंका,कपिलवस्तुमा आयोजित स्वगत तथा बधाई कार्यक्रममा अध्यक्ष आचार्यले कार्ययोजना बनाएर महासंघ सबैको साझा संस्था हो भन्ने अनुभूति दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले सोमवार तौलिहवामा गरेको स्वगत तथा बधाई कार्यक्रममा उहाँले निर्वाचनको बेला फरक– फरक प्यानल भए पनि अब त्यसको अन्त्य भइसकेको बताउनुभयो । 

लोकतान्त्रिक पद्धतिमा चुनावी प्रक्रिया हुनु स्वभाविक हो त्यस लगत्तै सबै पत्रकार र पत्रकार महासंघका साझा संस्था भइसकेको छ उहाँले भन्नुभयो । विभिन्न चुनौतीका बावजुद पनि आफ्नो कार्यकालमा साझा चरित्रको महासंघ बनाएर छाड्ने प्रतिवद्धता समेत जहिर गर्नुभयो । 

पत्रकार महासंघ शुद्धीकरण गर्ने आफ्नो मुख्य उद्देश्य रहेको उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष आचार्यले वुद्धिजिवी, नागरिक समाज लगायतका मानिसहरुको सहभागितामा सार्वजनिक सुनुवाई कार्यक्रम गरेर पत्रकार हो यो होइन भन्ने कुराको टुंगो लगाउने समेत बताउनुभएको छ । क्रियाशील नभएका पत्रकारहरुलाई सम्मानका साथ विदाई गरीने र क्रियाशील छुटेका पत्रकारहरुलाई महासंघमा ल्याउने समेत बताउनुभएको छ ।

विजया दशमी, मोर्हरम,शुभ दिपावली तथा छट पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा जिल्ला प्रमुख मदन भुजेल, जिल्ला प्रहारी कार्यालयका एस.पि, सेना प्रमुख, सिमा शुरक्षा बल ( सशस्त्र ) कपिलवस्तुका प्रमुख भगवान मल्ल तथा नेपाल पत्रकार महासघंका कपिलवस्तु का सम्पुर्ण पत्रकारहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ