2026-09-15 05:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलबस्तुमा ट्राफिक सचेतना

इमरान खान | कात्तिक १, कपिलवस्तु | कपिलवस्तु जिल्लामा कपिलबस्तु जेसिजद्वारा सञ्चालित जेसिज सप्ताह २०१७ अन्तर्गत आयोजित ट्राफिक सचेतना कार्यक्रम मिति २०७४ ।०६। ३० गते देखि शुरु भएको छ । 

उक्त कपिलबस्तु जेसिज सप्ताह २०१७ मा बिहान ९ बजे कपिलबस्तु  जिल्ला बाणगंगा नगरपालिकाको जितपुर ४ नं.चोकमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा सहभागी जेसिज पदाधिकारीहरु, स्थानिय भद्रभलाद्मीहरु, चालक,परिचालक र अन्य सर्बसाधारणहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगेका प्रमुख प्रहरी निरक्षक अमर बहादुर कार्कीले सडक प्रयोग कर्ता (पैदलयात्री तथा सवारी चालक) ले ध्यान दिनुपर्ने कुराहरु र ट्राफिक नियमका बारेमा प्रशिक्षण गर्नुका साथै जिल्ला ट्राफिक तथा पिपरा ट्राफिकको संयुक्त टोलिद्वारा राजमार्गमा ट्राफिक चेकिङ गरि ट्राफिक चेतनामूलक पर्चा बितरण गरिएको र ट्राफिक नियमको दुरुस्त पालना गरि मोटरसाइकल चलाउने ५० जना मोटरसाईकल चालकलाई ट्राफिक सचेतना मुलक पभथ यिअपभत (कि लकेट) बितरण गरिएको थियो । 

यस कपिलवस्तु जिल्लामा ट्राफिक प्रहरी कार्यालयका निरक्षक अमर बहादुर कार्की जब देखि अउनु भएको छ तब देखि यस जिल्लामा यातायात, मोटरसाईकल चालक, सर्बसाधारण, स्कुल स्कुलमा गई बिधार्थीहरुलाई प्रशिक्षण दिना साथ पटक पटक सचेतना कार्यक्रम गरि दुर्घटना न्युनिकरण गरि दुर्घटना मुक्त जिल्ला बनाउन लागि परिएका छन । प्र.नि. कार्किले हरेक एक एक नगरपालिका, गाउपालिका, सर्बसाधारण तथा स्कुलहरुमा गई बिधार्थी लाई प्रशिक्षण गर्नुका साथ ट्राफिक सम्बन्धि सचेतना दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ