2026-09-14 12:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

एचआइभी संक्रमितलाई घृणा होइन, प्रोत्साहन खाँचो

मंसिर १६, कालीकोट । एचआइभी संक्रमितलाई विभेद र घृणा नगरी माया र प्रोत्साहनको खाँचो भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । शनिबार मान्ममा आयोजना गरिएको एचआईभी संक्रमितलाई पक्षपात र भेदभाव विरुद्धको सामुहिक कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।

एचआइभी एड्स महासंघ शाखा कालीकोटले आयोजनामा भएको कार्यक्रममा एचआइभी संक्रमितहरुले आफुहरुलाई दुव्र्यवहार र घृणा गर्ने गरेको भन्दै दुख पोखेका छन् । 

उनीहरुले आफुहरुले समाजको माया र होसला पाए जीवन जीउने प्रेरणा मिल्ने भन्दै सहयोग गर्न आग्रह समेत गरेका छन् । कालीबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक दीपक शाही, महिला स्वास्थ्य स्वयम् सेविका तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ