By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    15 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    15 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    16 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    16 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    21 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    21 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    21 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: कालिकोटमा प्राविधिक उत्पादनमा सहयोग गर्न यूवाहरु संगठित
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > कर्णाली प्रदेश > कालिकोट - KLK > कालिकोटमा प्राविधिक उत्पादनमा सहयोग गर्न यूवाहरु संगठित
कालिकोट - KLKसमाज

कालिकोटमा प्राविधिक उत्पादनमा सहयोग गर्न यूवाहरु संगठित

साझासवाल
Last updated: December 31, 2017 3:24 pm
साझासवाल
2 Min Read
Share

पुस १६, कालिकोट । ‘हाम्रो गाउँपालिका हाम्रो नगरपालिका, विकसित कालिकोट हाम्रो सपना’ भन्ने मुल नाराका साथ कालिकोटबाट काठमाण्डौमा प्राविधिक क्षेत्रमा काम गर्दै आएका विद्यार्थीहरुले ‘कालिकोट टेक्निकल फर्म’ संस्था गठन गरेका छन् । 

प्राविधिक अध्ययनरत जीवन सुवेदीको अध्यक्षतामा संस्था गठन गरिएको छ । ‘एक घर एक प्राविधि’ उत्पादन गर्ने उदेश्यले गठन भएको संस्थाको वरिष्ठ उपाध्यक्षमा प्रकाशजंग शाही, उपाध्यक्षमा साधना गिरी, महासचिव प्रेम जिसी, सचिवमा एलन शाही, कोषाध्यक्ष निर्मला पुर्वे सर्वसमत चयन भएका छन् । भने सदस्यहरुमा भुपेन्द्रजंग शाही, खगेन्द्रकुमार पाण्डे, अस्मिता शाही, प्रतिभा शाही, निर्दे्शिका शाही, लक्ष्मण सुवेदी, कमल शाही, मुकेश शाही, वीरेन्द्र संज्याल, उपेन्द्र महतारा, धुव्र जैसी, ममता बम, झर्ना शाही, भुवन शाही चयन भएका छन् ।

त्यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा कार्यरत डाक्टर ललिजंग शाहीको परिकल्पनामा र गोकर्ण पिएचसी काठमाण्डौमा कार्यरत डा. भीष्म पोखरेलको सुझाव सल्लाह तथा गजलकार एवं महेन्द्ररत्न कलेज ताहचालमा अध्ययनरत प्रकाश बम ‘परिश्रमी’को संयोजकत्वमा कालिकोट टेक्निकल फर्म नामक प्राविधिक संस्था गठन गरेको हो । 

कालिकोटको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै कालिकोट जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकाबाट अध्ययन गर्नका लागि कालिकोटको युवाहरुको पहल र कालिकोटकै डाक्टरहरुको पहलमा संस्था गठन गरिएको छ ।

जिल्लाका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्न, विकास योजनालाई सञ्चालनमा ल्याउन, कालिकोटका प्राविधिक विद्याथीहरुलाई एकधारमा ल्याउन, प्राविधि समस्यालाई समुहमा नै समाधान गर्न र कालिकोटबाट काठमाण्डौमा प्राविधिक शिक्षा अध्ययन गर्न गएका विद्याथीहरुका लागि सहयोगी बन्न संस्थाको गठन गरिएको संस्थाका संयोजक प्रकाश बमले बताए । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article खोटाङमा रुपाकोट मझुवागढी नगरको शिक्षा नियमावली निर्माण सुरु
Next Article सुर्खेतमा महिला र बालबालिकामाथि शारिरीक र मानसिक दुव्र्यहार
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

रसुवा - RSWसमाज

विद्यालयका प्रबन्ध निर्देशक ८ दिनदेखि बेपत्ता

57 years ago
काठमाडौँ - KTMसमाज

प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

57 years ago
समाज

नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन निलम्बित

57 years ago
मोरङ्ग - MRGसमाज

विराटनगरमा एक अर्बको लागतमा सपिङ कम्प्लेक्स निर्माण

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?