Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटको पलाता गाउँपालिकामा बत्ती बलेपछि खुशियाली

२०७४, २० पुष बिहीबार १५:४३

पुस २०, कालीकोट । जिल्लाको पलाता गाउँपालिका साविकको खीनस्थित देउडाँडा, करदेव सल्लेरी गाँउमा बत्ति बलेपछि स्थानीयले खुसियाली मनाएका छन् ।

आर्थिक बर्ष २०६५∕२०६६ देखी निर्माण थालिएको औला खोला लघु जलविद्युत आयोजना निर्माण कार्य पुरा भएसँगै गाउँमा बत्ती बलेपछि स्थानीय नागरिकहरुले खुसियाली मनाएका हुन् ।

स्थानयवासी मोहन सिंहले उक्त जलविद्युत आयोजनाको कामले तीब्रता पाईरहेको जानकारी दिए । उनका अनुसार पलाता गाउँपालिका वडा नं. ४ स्थित देउडाँडा करदेव सल्लेरी गाँउमा बिहीबारदेखी विद्युत सेवा सुचारु भएको छ ।

बिहीबार देउडाँडा करदेव सल्लेरी गाउँ बत्तिले झिलिमिली भएसँगै त्यहाँका विद्यार्थीहरु बढी खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित