२०८३, २५ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

प्युठानकी १४ बर्षीय बालिकाको कपिलवस्तुवाट यसरी गरियो उद्धार

२०७४, ६ माघ शनिबार ११:३६

माधव बेल्वासे/माघ ६, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरवाट नेपाल प्रहरी र शान्ति पुर्नस्थापना गृह कपिलवस्तुको अनुसन्धानमा प्युठानकी १४ वर्षिय वालिकाको उद्धार गरिएको छ ।

प्युठानको स्वर्गद्धारी नगरपालिका घर भएको नरमाया (नाम परिवर्तीत)लाई विहिवार भारत जादै गर्दा कृष्णनगर बर्डरवाट उद्धार गरिएको हो । नरमायालाई विहे गरेको वाहाना बनाई भारत लैजादै गरेको खुल्न आएको छ । प्युठान नै घर भएका २० वर्षिय राजु सार्किले आफु वर्डर पारी गएर वजार जाने निहु पारेर आउनु भन्न लगाएको समेत खुलेको छ ।

६ कक्षमा पढने नरमायालाई करणी गरेको समेत वताइएको छ । पछिल्लो समयमा गाउका युवतीहरुलाई विभिन्न वाहानाहरुमा योन शोषण तथा वेचविखनको लागी विभिन्न प्रलोभनमा भारत लैजाने गरेको शान्ति पुर्नस्थापना गृह कपिलवस्तुका संयोजक भुमीराज भट्टराईले वताए ।

नरमायाको घरपरिवारमा वुझ्दै आफुलाई केहि जानकारी नभएको परिवारले जानकारी गराएको भट्टराईले वताए । इलाका प्रहरी कार्यलय कृष्णनगरले दुवैजनालाई विशेष अनुसन्धान को लागी जिल्ला प्रहरी कार्यलय प्युठान पठाएको जानकारी गराएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार धादिङ केन्द्रविन्दु भएर भूकम्प २४ घण्टामा ट्राफिक कारबाहीबाट २६ लाख बढी राजस्व सङ्कलन लागूऔषधसहित दुई जना पक्राउ जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ सुनचाँदीको मूल्य बढ्यो ११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ