2026-09-14 07:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

डाक्टरको लापर्वाहीका कारण ज्यान् गएपछी… प्रधानमन्त्रीलाई ज्ञापन पत्र

माघ २१, कालीकोट । जिल्ला अस्पताल कालिकोटमा अप्रेशन पछि अत्याधिक रक्तश्रावका कारण ज्यान गुमाएकी चन्दा शाहका आफन्तजनहरुले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

केही समय अगाडी प्रसुती सेवा लिन जिल्ला अस्पताल कालिकोट गएकी चन्दा शाहाको अप्रेशनका क्रममा डाक्टरको लापर्वाहीका कारण ज्यान गएको भन्दै आफन्तहरुले घटनाको सत्यतथ्य छानविन, दोषीलाई कार्वाही लगायतका माग राखी जिल्ला प्रशासन कार्यालयमार्फत प्रधामन्त्रीको कार्यालयमा आईतबार ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा पीडितहरुले घटनाका दोषी डाक्टर तथा स्वास्थ्यकर्मीहरुलाई कानुनी कार्वाही, जिल्ला अस्पतालमा चन्दा शाहको नाममा सुविधा सम्पन्न प्रसुती गृहको स्थापना र चन्दा शाहले जन्माएको नाबालकको शिक्षा स्वास्थ्यको लागि राज्यले नै आवश्यक व्यवस्था मिलाईदिन उनीहरुले माग गरेका छन् ।

घटनाको छानविनका लागि स्वास्थ्य मन्त्रालयले छानविन समिति गठन गरेको लामो समय बितिसक्दा पनि छानविन प्रतिवेदन सार्वजनिक गर्न ढिलाई भएको, सम्बन्धित निकायले दोषीलाई कार्वाही गर्न  र घटनाको सम्बन्धमा चासो नदिएको गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले