Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कपिलवस्तुको बाणगंगा क्याम्पसमा रक्तदान कार्यक्रम हुँदै

By साझासवाल 2 मिनेट पढाइ

<p>माघ २२, कपिलवस्तु | अखिल क्रान्तिकारी बाणगंगा क्याम्पस ईकाइ समितिको मुख्य आयोजना तथा दारी ग्याङ कपिलवस्तुले सहयोगमा बृहत खुला रक्तदान कार्यक्रम हुने भएको छ ।</p><p><img src="http://sajhasabal.com/uploads/posts/0e9eb34cf95473ac28a0230aabb429c71517839121.jpg" style="width: 480px; float: left;"></p><p>कपिलवस्तुको बाणगङ्गा बहुमुखी क्याम्पसमा यही माघ २७ गते शनिबार रक्तदान कार्यक्रम आयोजना हुने भएको हो ।&nbsp;</p><p>रक्तदान कार्यक्रम राजनीति संगठनबाट आयोजना हुन गईरहेको हुँदा रक्तदान कार्यक्रमलाई&nbsp; राजनीतिक रुपमा नभई सामाजिक काम्क्को रुपमा हेर्न दारी ग्याङ कपिलवस्तुले आग्रह गरेको छ ।&nbsp;</p>