Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा महिलाको नाममा घर जग्गा नामसारी गर्नेको संख्यामा बृद्धि

२०७४, २६ माघ शुक्रबार ०२:५२

माघ २६, कालिकोट । महिलाको चेतनाकोस्तर बढेसंगै हरेक क्षेत्रमा महीलाले आफ्नो अधिकार स्थापित गर्न थालेका छन् ।

पछिल्लो समय कालीकोट जिल्लामा भौतिक सम्पती महिलाको नाममा गर्नेको संख्यामा बृद्धि भएको छ ।

हालसम्म कालीकोट जिल्लामा चालु आर्थिक बर्षमा मात्रै महिलाको नाममा घरजग्गा नामसारी गर्नेको संख्या एक हजार आठ सय पचपन्न पुगेको जिल्ला मालपोत कार्यालयका निमित्त प्रमुख भक्तीप्रसाद पाण्डेले बताए ।

पाण्डेका अनुसार पहिले कालीकोट जिल्लामा महिलाको नाममा घरजग्गा नामसारी गर्नेको संख्या एकदम कम रहेको र हाल आएर शिक्षाको स्तरबृद्धि र चेतनाकोस्तर बृद्धिसंगै महिलाको नाममा घर जग्गा नामसारी गर्नेको संख्या बढेको छ । 

उता खाँडाचक्र नगरपालिकामा मात्रै महिलाका नाममा घरजग्गा नामसारी गर्नेको संख्या छ सय नाघेको पाण्डेले बताए ।

एकअर्कामा बिश्वास र सुमधुर सम्बन्ध स्थापित गर्न र सम्पतिमा पनि महिलाको समान अधिकार स्थापित गर्नको लागि श्रीमतीको नाममा घरजग्गा नामसारी गर्ने गरेको खाँडाचक्र नगरपालिका निवासी दिपबहादुर शाही बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै