प्रत्येक दुइ(२) सेकेन्डमा एक(१) व्यक्तिलाई रगत चाहिरहेको हुन्छ" भन्ने मुल नारा लिएर अखिल क्रान्तिकारी बाणगंगा क्याम्पस समितिको मुख्य आयोजना तथा दारी ग्याङ कपिलवस्तु ने बि संघ अनेरास्ववियु बाणगंगा क्याम्पस स्वबियु सिद्धार्थ क्याम्पसको सहयोगमा बृहत खुला रक्तदा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रत्येक दुइ(२) सेकेन्डमा एक(१) व्यक्तिलाई रगत चाहिरहेको हुन्छ" भन्ने मुल नारा लिएर अखिल क्रान्तिकारी बाणगंगा क्याम्पस समितिको मुख्य आयोजना तथा दारी ग्याङ कपिलवस्तु ने बि संघ अनेरास्ववियु बाणगंगा क्याम्पस स्वबियु सिद्धार्थ क्याम्पसको सहयोगमा बृहत खुला रक्तदा"/>
2026-10-31 07:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा प्रदेश ५ कै बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

आभास पौडेल/माघ २७, कपिलवस्तु । “प्रत्येक दुइ(२) सेकेन्डमा एक(१) व्यक्तिलाई रगत चाहिरहेको हुन्छ” भन्ने मुल नारा लिएर अखिल क्रान्तिकारी बाणगंगा क्याम्पस समितिको मुख्य आयोजना तथा दारी ग्याङ कपिलवस्तु ने बि संघ अनेरास्ववियु बाणगंगा क्याम्पस स्वबियु सिद्धार्थ क्याम्पसको सहयोगमा बृहत खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा कपिलवस्तु क्षेत्र नम्बर १(१) का प्रदेश सांसद बिष्णु पन्थी क्रान्तिकारीका केन्द्रिय सचीव नारायण खनाल बाणगंगा नगरपालिका बडा आठ (८) अध्यक्ष विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार, व्यवसायी, बौद्धिक वर्ग, युवा विद्यार्थी सङ्गठनका प्रतिनिधि र स्थानियहरुले रक्तदान गर्नु भएको थियो।

कार्यक्रम बाट (८२) बयासी  पोइन्ट रगत संकलन भएको र प्रदेश ५ कै बृहत कार्यक्रम भएको आयोजकले दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय