रोटरी क्लब अफ कप"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

रोटरी क्लब अफ कप"/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तु: एघार सय जनाको निशुल्क स्वास्थ्य जाँच गरियो

२०७४, १२ फाल्गुन शनिबार १३:३८

फागुन १२, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा सनिवार भएको निशुल्क स्वास्थ्य शिविरमा एघार सय जनाले स्वास्थ्य जाच गराएका छन ।


रोटरी क्लब अफ कपिलवस्तुको आयोजना तथा गौतम बुद्ध सामुदायिक मुटु अस्पतालको प्राविधिक सहयोगमा कपिलस्तुको शिवराज नगरपालिका चन्द्रौटामो बृहत्त निशुल्क स्वास्थ्य शिविरको आयोजना भएको हो ।

फफुरी बोर्डिङ्ग स्कुल चन्द्रौटा मा सम्पन्न स्वास्थ्य शिविरमा यस क्षेत्रका मुटु, दम तथा छाती, निमोनिया र अन्य रोग सम्बन्धि स्वास्थ्य चेकजाँच गराएको रोटरी क्लब अफ कपिलवस्तुका प्रेसिडेन्ड आइ.ए. खानले बताउनु भयो ।

 शिविरमा बरिष्ठ मुटु रोग विशेषज्ञ, मुटु रोग विशेषज्ञ, मृगौला रोग विशेषज्ञ, जनरल फिजिसियन लगायत अन्य स्वास्थ्य कर्मीहरुबाट निशुल्क इ.सि.जि. र इकोबाट मुटु रोग परिक्षण पि.एफ.टी.बाट दम तथा छाती रोगको परिक्षण, रक्त परिक्षण तथा औषधीहरु निशुल्क वितरण गरिएको थियो

रोटरी क्लब अफ कपिलवस्तुको आयोजनामा भएको बृहत स्वास्थ्य शिविरका शिवराज नगरपालिकाको सहयोग र अन्य सहयोगी संस्थाहरुको रुपमा व्यापार संघ कपिलवस्तु, रोट्याक क्लब अफ कपिलवस्तु, सञ्जिवनी अस्पताल चन्द्रौटा र फफुरी इङ्गलिस बोर्डिङ्ग स्कुल चन्द्रौटा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ