2026-09-14 04:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कुष्ठरोग सम्बन्धि अभिमुखीकरण

फागुन १९, कालिकोट | पचालझरना गाउँपालिका वडा नं. ८ मा कुष्ठरोग सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा पिछडिएको र उपेक्षित समुदायको कुष्ठरोगमा पहुँच पुगाउने, कुष्ठरोग न्यूनिकरणका लागि स्थानीय समुदायमा जनचेतना फैलाउने उद्देश्यले उक्त अभिमुखीकरण गरिएको आयोजकले जनाएको छ ।

पचालझरना गाउँपालिका वडा नं. ८ स्थित मय र बिस्खेतका स्थानीय महिला स्वास्थ्य स्वयम् सेविका, शिक्षक विद्यार्थी लगायतका २० जनाको सहभागिता रहेको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका कुष्ठरोग कार्यक्रम फोकल पर्सन कटकबहादुर महत, सिअहेव रवीन्द्र सेजुवालले सहजीकरण गरेको छन् । स्वास्थ्य चौकी नानिकोटका ईन्चार्ज जन्मऋषि न्यौपानेको अध्यक्षतामा भएको अभिमुखीकण कार्यक्रममा कुष्ठरोगका बारेमा जानकारी गराउनुका साथै कुष्ठरोग संक्रमित बिरामीहरुलाई स्वास्थ्य संस्थामा जान प्रेरणा दिने बताईएको छ ।

कुष्ठरोग कार्यक्रमका फोकल पर्सन कटकबहादुर महतले शनिबारको अभिमुखीकरण कार्यक्रममा सहभागी भएका २० जनाले घर दैलोमा गएर कुष्ठरोगका लक्षण भएका बिरामीहरुलाई स्वास्थ्य संस्था पठाउन अभियान नै थालिने बताए । उनले कुष्ठरोग संक्रमित बिरामीहरु स्वास्थ्य संस्थामा कम आउने भएकाले यसलाई निरुत्साहित गर्न ग्रामीण स्तरमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले