Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कालिकोटमा यात्रुवहाक जिप दुर्घटनाग्रस्त

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार १६, कालिकोट | जिल्ला सदरमुकाम खाडाचक्रदेखि पश्चिम उत्तरतर्फ पर्ने रास्कोट नगरपालिकामा आज शनिवार जीप दुर्घटना भएको छ ।

खुलालु हिल्सा सडक खण्डमा पर्ने लालिघाट बजारदेखि यात्रुसहित गएको जीप रास्कोट नगरपालिका वडा नं २ सेराचौर नजिकैको बुढासैनी भन्ने स्थानमा जीप दुर्घटना भएको हो।

पाँच जना यात्रुसहित सेराचौर तर्फ गएको क १ ज ७३९७ नं को जिप दुर्घटना हुँदा सवार यात्रुहरु सामान्य घाइते भएका छन् ।  जिप सडक न्युटलमा राखी यात्रुको सामान झार्नेक्रममा घिस्रीएर दुर्घटना भएको प्रत्यक्षदर्सी स्थानीय प्रेम चौलागाइले बताएका छन् । जीप सडकबाट छ मिटर तल खसेको र जीप दुर्घटना हुदा मेडिकल संचालक स्थानीय गणेश खड्काको मेडिकलको सामान क्षति भएको छ ।

जीप दुर्घटनाबाट घाइते यात्रुहरुको स्थानीय मेडिकलमा उपचार भैरहेको छ ।