2026-09-01 08:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

एउटै पुरुषका लागि आमा छोरीको तँछाड मछाड

प्रेम सुनार/असार–२५, बुटवल। समाजमा लुकेका घटनाहरु खोज्न पनि गाह्रो । खोजेर सञ्चार माध्यममा  संप्रेषण गर्न पनि लाजमर्दो । तर नउठाएर पनि के गर्नु ? भित्र भित्रै कतिपयको यौनिक चर्तिकलाले समाजका कतिपय सज्जनहरुलाई लज्जीत पारेको छ । सञ्चार माध्यममा उठाई दिए त्यस्तो चर्तिकला गर्न छाड्थे कि भन्ने स्थानिय समाज सेवीको आग्रह छ ।

फेरी दोहराईदै छ ‘माछा र कान’को विकृति । घरमा श्रीमतिलाई खोला तिर माछा खान जान्छौं भन्दै  ढाँटेर हिड्नेहरुको परस्त्री गमनको कोडभाषा ‘कान खाने ’रहेको छ । त्यसरी कान खान हिड्नेहरु मध्येका केहि भुसे तिग्रेहरु एउटै घरका आमा छोरी ताक्छन ।  ४० वर्षको नेटो काटेकी आमा आफुलाई मस्त जवना तरुनी ठान्छिन । ‘कान’संगै लोकल कुखरा ढल्छ घरमा ।  

‘कान’ प्रेमीहरु  भरसक कलिली  छोरी,  नपाए आमाबाट चित्त बुझाउने मनाशायका साथ पुगेका हुन्छन । नखरमाउँली आमा  छोरी सुताउने चलखेलमा हुन्छिन । कुखरे बैंसले उन्मत्त छोरी पनि के कम ? निद्राले अत्ताएको भन्दै आमा सुत्ने भन्दा अलि परको गोठमा सुत्न जान्छिन ।  भुसे तिग्रेहरु मध्येका एक जना आमा छोरी दुवैको आकर्षणको केन्द्र बनेको हुन्छ ।

त्यस ‘केन्द्र’ दुवैको चाहना सम्वोधन गर्ने गरी त्यहाँ प्रस्तुत हुनै पर्छ । पहिला आमालाई सम्वोधन गर्दा छोरी रिसाउने, फेरी छोरीलाई सम्वोधन पहिला गर्दा आमा रिसाउने  । यस्तो मुस्कीलमा परेको भुसतिग्रे नम्वर–१ , जता पहिला भए पनि ढाँट्न विवस हुन्छ ।

अन्ततः लोकल कुखराको मासु , मदिराले मस्त भुसतिग्रेहरु मध्ये पुर्व नियोजित र नियमित प्रकृया अनुरुप घर बाहिर आलो पालो प्रणाली अख्तीयार गर्छन ।  उता छोरी महारानीको ढुकढुकीले थात छाडेर होला गोठबाट ओर्लेर घर भित्र आमा महारानीको चर्तिकलाको चाल सुन्छीन । भित्र वाहिरका कान प्रेमीहरु कोही वाहिर गार्ड बस्छन त कोही भित्र ‘उपहार’ ग्रहणमा हुन्छन् ।  

छोरी महारानी रिसले चुर हुँदै पुन गोठमा आएर पल्टीन्छीन । अन्ततः जसरी खान खाँदा सवै भन्दा मिठो चोखो लाष्टमा रुचाउने जिव्रामा बानी  परेको छ त्यसरी नै ति कलिली छोरी चाख्न पुगिन्छ । गुल्मी स्थित वावु नभएको घर भित्रको यौन विकृति हो यो ।

कृपया कान प्रेमीहरु यो पनि चेतना भया कि  कुनै दिन वलात्कार मुद्धामा जाक्कीन बेर लाग्ने छैन । आमा छोरी विचको तँछाड मछाडले  ‘सम्वोधन’ मा असन्तुलन हुँदाको दिन आमाले छोरी फसाउँने र छोरीले आमा फसाउने खेल सुरु भई  बलात्कार मुद्धा हाल्न बेर लगाउने छैनन ।

किन कि  पछिल्लो चरण केहि घटना यस्ता  पनि देखिएका छन कि कुरो नबिग्रने वेला सम्म त्यसरी नै स्वागत–सत्कार कुरो विग्रे वलात्कार बन्न थालेको छ । ‘कान’  काण्डमा राम धुलाई हुनु परेको घटना पनि ताजै छ ।  कृपया पुनः चेतना भया………..

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली