2026-09-14 02:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुका सुनचाँदी व्यवसायीद्धारा ३ दिन व्यवसाय बन्द गर्ने निर्णय

माधव बेल्वासे | भाद्र  ६, कपिलवस्तु | सरकारवाट सहजरुपमा सुन उपलब्ध नभएको भन्दै सुनचादीँ व्यवसायीहरु आन्दोलीत भएका छन । लुम्वीनि अंचलका सम्पुर्ण ब्यावसायीहरुको भेलाले सरकारले व्यापारीहरुलाई सुन सहज रुपमा उपलब्ध गराउनुपर्ने माग राखेका छन ।

कपिलवस्तु सुनचाँदी व्यवासायी संघ उपसाखा चन्द्रौटाको भाद्र ६ गते वसेको वैठकले ६,७ र ८ गते व्यवसाय बन्द गर्ने निर्णय गरेका छन । सुन सहजरुपमा उपलव्ध नभएको हुदा  ग्राहकलाई गहना बनाएरदिन अफ्ठयारो भएकोले सरकारले जुनसुकै हालतमा भएपनि व्यपारिहरुलाई सहज ढंङगवाट सुन उपलव्ध गराउनुपर्ने उपसाखा चन्द्रौटाका अध्यक्ष लाल वहादुर गंहतराले वताउनु भयो ।

सिजनको बेला नै सुन उपलब्ध नभएपछी ब्यवसायिहरु चिन्तीत भएका छन ।“चाडपर्वको अवशरमा सुनको माग वढेको हुन्छ तर सुन हामीले सहज रुपमा पाउदैनाँै” यो समस्या कहिले सम्म अध्यक्ष गहतराजले भने ।

वैक वाट उपलव्ध हुने सुन दलालहरु सग जाने भएकोले सरकारले तोकेभन्दा वढी मुल्य तिर्नुपर्ने समस्या भएको अध्यक्षको भनाई छ ।ग्राहकहरुको माग वमोजिम गहना उपलव्ध गराउन नसकिएको भन्दै उहाले वैकले साना व्यापारीहरुलाई बेवास्ता गरेर दलालहरु सग सहकार्य गरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले