2026-09-13 05:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका असाहाय बालबालिकालाई सहयोग

कृष्ण बिष्ट । माघ २१, बैतडी । बैतडीको सिगास गाउपालिका वडा नं ७ न्वाघरका आमा बुवा गुमाएका असाहाय चार बालबालिकाहरुलाई राहात समाग्राि बितरण गरीएको छ । सेवक मित्र द्धारा बैतडीमा सञ्चालीत जिवन रक्षा कार्यक्रमका कार्यक्रम संयोक राज मन्राल र उहाकी श्रमती सरीता मन्राल लगायत निरज सिजापति र बैतडी पत्रकार महासंघ सदस्य सुरेन्द्र साँवद द्धारा सामुहिक रुपमा असाहाय बालबालिकाहरुलाई २१ हजार ८७० बराबरको राहात समाग्री बितरण गरीएको हो । 

आमावुवा गुमाएका ४ बालबालिकालाई ओड्ने ओछ्याउने समाग्री, अन्य लुगाकपडा, र खाद्य समाग्री बितरण गरीएको पत्रकार महासंघ बैतडीका सदस्य सुरेन्द्र साँवदले जानकारी दिनुभयो । असाहाय बालबालिकाहरुको बिचल्ली सिर्सकको समाचार पत्रपत्रिका तथा सञ्चार माध्याममा  आएपछि  उनिहरुलाई केहि सहयोग गरौ भन्ने भावना जागेकोले आफुले सहयोग गरेको जिवन रक्षा कार्यक्रमका कार्यक्रम संयोजक राज मन्रालले बताउनुभयो । 

आफ्नो  कमाइको सानो हिस्सा समाज सेवा र गरीब दिन दुखिलाई सहयोग गर्ने इच्छा जागेकोले सरीता मन्रालले बताउनुभयो । आफुले गरेको सानो सहयोगले यि असाहाय गरीब बालबालकालाई ठुलो राहात पुग्ने महसुस गरेको र  अरुहरुले पनि उहाहरुलाई सहयोगको अपिल मन्राल दम्पतीले गर्नुभएको छ ।  

खाद्य समाग्री, लुगाकपडा लगायत भाडाकुडाहरु प्राप्त गरेपछि सहयोगि मन हाम्रो समाजमा जिउदै रहेको आभास भएको २ भाइ र १ बहिनिको हेरचाहको जिम्मेवारी समाल्दै आइरहेकी १७ वर्षीया नारुली साँवदले बताउनुभयो । उनका बुवा तिन वर्ष अगाडी कामको सिलसिलामा भारतमा बित्नु भएको थियो भने आमाको पनि भिर बाट लडेर मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले