2026-09-14 12:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडी शाक्षर जिल्ला घोषणा

कृष्ण बिष्ट | बैशाख ६, बैतडी । बैतडी शाक्षर जिल्ला घोषणा भएको छ । जिल्लामा १५ देखि ६० वर्ष उमेर समुहका नागरीकहरु शाक्षर भए सँगै जिल्लालाई शाक्षर जिल्ला घोषणा गरीएको हो । 

शाक्षर जिल्ला घोषण गर्न आवस्यक सुचक पुरा भए सँगै जिल्लालाई आज शाक्षर जिल्ला घोषणा गरीएको शिक्षा बिकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्र अवस्थीले जानकारी दिनुभयो । 

बैतडीमा कुल जनसँख्याको १५ देखि ६० वर्ष उमेर समुहका ९५ प्रतीसत जनसंख्या साक्षर रहेको उहाको भनाइ छ । जिल्लामा  २ लाख ५० हजार ८ सय ९८ जनसँख्या रहेको छ । गत असाड मासान्तमा नै जिल्लाका १० ओटै स्थानिय तह शाक्षर स्थानिय तह घोषणा गरी सकिएको  थियो । शिक्षा क्षेत्रमा नया फड्को मारेको आज आयोजित कार्यक्रमका सहभागिहरुले जोड दिएका थिए  । 

शिक्षा मन्त्री गीरीराजमणी पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको शाक्षर जिल्ला घोषणा कार्यक्रममा बोल्दै शिक्षा बिकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्र अवस्थीले बैतडीले शिक्षा क्षेत्रमा नया फड्को मारेकोले यह सम्म जिल्लालाई पुर्याउनमा सहयोग गर्ने सबै पक्षप्रती कृतज्ञता प्रकट गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले