२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

नदिमा हाम्फाली बेपत्ता भएकी किशोरीको अझै पत्ता लागेन

२०७६, २१ बैशाख शनिबार ०७:१६

कृष्ण बिष्ट । बैशाख २१, बैतडी । बिहिबार साँझ चौलानी नदीमा हाम फालेर बेपत्ता भएकी बैतडीकी एक किसोरीको आज सम्म पत्ता लागेको छैन । बैतडी र दार्चुलाको सीमानमा पर्ने चौलानी नदीमा हाम फालेर बैतडीको डिलाशैनी गाउँपालिका ६ खरेलीकी १५ बर्र्षीया आशा नाथ बेपत्ता भएको तेश्रो दिन सम्म पनि पत्ता लागेको छैन । 

बिहिबार साँझ चौलानी नदिमा हाम फालेकी नाथको खोजी कार्यमा प्रहरी र स्थानिय लागेपनि शनिबार (आज) दिउसो १२ बजे सम्म पनि पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी नेत्रमणी गिरीले जानकारी दिनुभयो । 

मानसिक सन्तुलन गुमाएकी आशा नाथले नदीमा हाम फाल्नुको कारणबारे पनि केही खुलेको छैन । बेपत्ता किसोरी सेटिगाउँ  मावि ककडपाखा गोकुलेश्वरमा कक्षा १० मा अध्यनरत हुन । बिहिबार साँझ करिब ६ बजे नदीमा हाम फालेकी नाथको खोजी कार्यमा स्थानिय  र  प्रहरी सकृय रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला