2026-07-11 10:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा एक महिलाले परीक्षा केन्द्रमै बच्चा जन्माइन

2019-05-08

कृष्ण बिष्ट । बैसाख २५, बैतडी । बैतडीमा एक महिलाले परीक्षा दिदै गर्दा परीक्ष केन्द्रमै बच्चा जन्माएकी छिन । शिवनाथ गाउपालिका वडा नं २ मा रहेको नागर्जुन माबीमा कक्षा १२ को परीक्षा दिदै गर्दा सोहि गाउपालिका वडा नं २ कि मिना सावदले बुधबार बच्चा जन्माएकी हुन । 

शिक्षा संकायको शैक्षिणिक मुल्याङ्न बिषयको परीक्षा दिदै गर्दा सावदलाई परीक्षा हलमै सुत्केरी बेथा लागेपछि नजिककैको समार्ली स्वास्थ्यचौकी लगिएको र स्वास्थ्य चौकीमै बच्चा जन्माएकी नागार्जुन माबीका शिक्षक ईश्वर कलौनीले जानकारी दिनुभयो । 

परीक्ष सकिन केहि मिनेट मात्रै बाकी रहेकोबेला उनलाई सुत्केरी बेथा लागेको थियो । सुत्केरी आमा र बच्चाको स्वास्थ्य अवस्था समान्य रहेको सर्माली स्वास्थ्यचौकीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस