2026-10-28 05:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

करेसाबारी संग सम्बन्धित कार्यक्रम असोज ९ गतेलाई सारियो

अनिश गैरे/ भदौ, वामी (गुल्मी) ।  सिर्जनशील नमुना युबा क्लब नेटा गुल्मीले खुल्ला तिज गित तथा नृत्य प्रतियोगीता सम्पन्न भएको छ । ७ समुहको सहभागीता रहेको कार्यक्रममा डिसिआर डिसी महिला समुह नेटा ३ प्रथम, सिद्धबाबा आमा समुह नेटा ४ द्धितिय, आयोजक सिर्जनशिल नमुना समुह तृतिय तथा अन्य समुह सान्त्व्ना भएका छन । कायक्रमका प्रमुख अतिथि करेसाबारीका अभियन्ता, तथा युबा नेता दामोदर भुषालले क्लबलाई उत्पादन सँग जोडनुपर्ने बताउनुभएको छ । त्यसैगरी उहाँले संस्कृतिलाई संरक्षण गर्न हामी सबै लाग्नुपर्ने, हरेक तहमा महिलाहरुको पहुच हुनुपर्ने, हरेक कामलाई ब्यबसाय संग जोडनुपर्नै बताउनुभएको थियो । त्यसैगरी उहँँले कसेराबारी को बिषयमा यही असोज २ गते आयोजना गरिएको कार्यक्रम असोज ९ गते गरिने समेत जानकारी दिनुभयो ।

क्लबका अध्यक्ष घनश्याम घिमिरेको अध्यक्षता, सदस्य दिपक खरेलको स्वागत मन्तब्य सँगै शूरु भएको कार्यक्तमको सञ्चालन सचिब भिम पाण्डेले गर्नुभएको थियो । यसैबिच डुडेवाचौर सामुदायिक बन उपभोक्ता समितिको आयोजनामा आज खर्बाङ्मा बृहत तिज गित कार्यक्रम सम्पन्न भएको छ । ६ समुहको सहभागीता रहेको कार्यक्रममा मुसीकोट प्रगतीशलि आमा समुह प्रथम, खर्बाङ् महिला समुह द्धितिय,मिलीजुली आमा समुह तृतिय भएका छन भने आयोजक डुडेवाचौर सामुदायिक बन उपभोक्ता समिति, पसाङल्हामु सामदायिक बन उपभोक्ता समिति तथा खर्बाङ् बाल समुह सान्त्वना भएका छन ।

समितका सहसचिब टंक भुजेलको स्वागत सँगै शूूरु भएको कार्यक्रममा समितिका उपाध्यक्ष माया घिमिरेको अध्यक्षता रहेको थियो भने हिमा खरेलले आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन समितिका सचिब मेघनाथ खरेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल: सुदूरपश्चिमले टस जित्यो, पोखराले पहिले ब्याटिङ गर्ने सेयर बजारमा उच्च अंकको वृद्धि देशको स्वाधीनता रक्षाका लागि आन्दोलनको विकल्प छैन : केपी शर्मा ओली पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु ६ हजार शिक्षकको बढुवा पुनरवलोकन हुँदै जातीय विभेद र महिला हिंसा नियन्त्रणका लागि मन्त्री बादी र आईजीपी कार्कीबीच छलफल एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुल्यो भारी वर्षा र हिमपहिरोको जोखिम, उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ भारी वर्षाको जोखिमपछि स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन निर्देशन सुर्खेतमा दाउरा प्रहारबाट एक जनाको मृत्यु, आरोपी पक्राउ सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको २ लाख ८३ हजार २०० रुपैयाँ यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य करेन्ट लागेर एकजनाको मृत्यु गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने