2026-11-23 04:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दानबहादुर कार्कीको पुनर्बहाली रिटमा आज सुनुवाइ हुँदै

2026-11-23

काठमाडौँ | सरकारले प्रहरी प्रमुखबाट हटाएका तत्कालीन आईजीपी दानबहादुर कार्कीले पुनर्बहाली माग गर्दै दायर रिटमा आज सुनुवाइ हुँदैछ । कार्कीले प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ विपरीत आफूलाई पदबाट हटाइएको भन्दै महानिरीक्षक पदमा पुनर्बहालीका लागि र नवनियुक्त महानिरीक्षकलाई कामकाज नगर्न अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन् ।

यसअघि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीलाई हटाउनुको कारण पेस गर्न सकारका नाममा आदेश जारी गरेको थियो । साथै अन्तरिम आदेशको विषयमा छलफलका लागि मङ्सिर ७ गते(आज) का लागि विपक्षी प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई लाई झिकाउने आदेश गरेको थियो ।

बालेन्द्र शाह सरकारले डा. मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गर्दै कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएको थियो । अब आईजीपीमा नियुक्त मनोज केसीको निर्णय रोक्न अन्तरिम आदेश जारी हुने वा नहुने विषयको टुङ्गो दुई पक्षीय सुनुवाइपछि मात्रै लाग्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन शाहको भारत भ्रमणमा आठ विषयमा समझदारी प्रधानमन्त्री बालेनद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो युवाको हातमा रोजगारी र अवसरका रूपमा पुग्नुपर्छ: प्रधानमन्त्री शाह पत्रकार सम्मेलनमा वालेनले गरे नेपाली भाषमा सम्बोधन नेपाल र भारतबीचको सम्बन्ध छिमेकीको मात्र होइन, आत्मीयता र अटुट विश्वासको सम्बन्ध हो: मोदी भोलि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै प्रधानमन्त्री शाह र मोदीबीच उच्चस्तरीय वार्ता सम्पन्न गर्भवती युवतीको उपचारका क्रममा मृत्यु भएपछि बरहथवा नगर अस्पतालमा आगजनी र तोडफोड इटहरी मुख्य चोकमा गुडिरहेको कारमा भीषण आगलागी हैदराबाद हाउसमा बालेन–मोदी भेटवार्ता सुरु दानबहादुर कार्कीको पुनर्बहाली रिटमा आज सुनुवाइ हुँदै लगातार घटेको सुनको मूल्यमा एकाएक उछाल, तोलामा ४ हजार ८ सयले वृद्धि भारतमा प्रधानमन्त्री बालेनलाई राजकीय सम्मान जेनजीका नाममा ५० वर्षमाथिकाले ढुंगामुढा गरेका थिए : शेरबहादुर देउवा सुदूरपश्चिमविरुद्ध लुम्बिनीको १०० रन पूरा एनपीएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा १ नेपालीसहित ५ जना पक्राउ ओलीको राष्ट्रपतिमाथि टिप्पण : डरपोक राष्ट्रपतिले असंवैधानिक रूपमा संसद् विघटन गर्नुभयो एनपीएल फाइनल : टस जितेर सुदूरपश्चिमले लुम्बिनीलाई दियो पहिले ब्याटिङको निम्तो नागढुंगा–मुग्लिन सडक आजदेखि दैनिक ५ घण्टा बन्द महेश बस्नेतको दाबी : यो सरकार एक वर्ष पनि टिक्दैन