२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

विनाशकारी भूकम्पमा क्षतिग्रस्त विद्यालय भवन पुर्ननिर्माण सुरु

२०७२, २ माघ शनिबार १४:३०

माघ २, रसुवा । विनाशकारी भुकम्पका कारण क्षति भएको विद्यालयहरु एक सामाजिक
संस्थाले गरेको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिसँग समन्वय गरी जिल्लाका ५ विद्यालय भवन निर्माण
गर्न आज करुणा फाउण्डेशनसँग संझौता भए पछि निर्माण सुरु भएको हो । फाउण्डेसनले यस अघि १० स्वास्थ्य
संस्था भवन निर्माण गरेको छ ।

करूणा फाउण्डेसन रसुवाले जिल्ला
भुकम्पले पुर्ण क्षति भएका विद्यालय निमार्णका लागि सम्झौता गरेको छ । विद्यालय भवन निमार्णका लागि आएको
१ करोड २० लाख मध्ये १ करोड ९ लाखको रकम सम्झौता भैसकेको छ । ५ ओटा विद्यालय भवनका निमार्ण गर्ने
जिम्मेवारी पाएको सस्थाले ४ ओटा विद्यालयको विद्यालय व्यवस्थापन समितिसँग सम्झौता गरेको हो ।

पाँच ओटा विद्यालय भवन निमार्ण गरिने भएता पनि चार ओटा विद्यालय निमार्णका
लागि सम्झौता गरिएको र बाँकी रहेको एउटा विद्यालयसँग पनि चाढै सम्झौता गरि निर्माण फाउण्डेसन रसुवाका
कार्यक्रम संयोजक कृष्णप्रसाद यादवले जानकारी दिनुभयो । नेपाल राष्ट्रिय प्रावि बृद्धिमको तीन कोठे
पक्की भवन निमार्णका लागि २० लाख, नेपाल राष्ट्रिय निमावि थुमनको चार कोठे पक्की भवन निमार्णका लागि २४
लाख, सेती भुमे मावि राम्चेको चार कोठे पक्की भवन निमार्णका लागि ३३ लाख र वागेश्वरी उमावि भोलेको चार
कोठे पक्की भवन निमार्णका लागि ३३ लाख रूपया गरी १ करोड ९ लाख वरावरको रकम सम्झौता गरिसकिएको कार्यक्रम
संयोजक यादवको भनाई रहेको छ । विद्यालय ४ महिनासम्ममा निमार्ण गरिसक्ने सस्थाले जानएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि