१९ वर्षीया गर्भवती श्रीमतीलाई घुम्न जाऔँ भनेर धार्नेखोप पुर्याई, हत्या गरी डोजरले खाल्डो खनी गाडेपछी..
विराटनगर । श्रीमतीको हत्या गरी एक्साभेटरले खनेर गाडेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । इलामको फाकफोकथुम गाउँपालिकामा गर्भवती श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् उमेश गिरीलाई प्रहरीले पक्राउ गरेको...