लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी
कात्तिक ६, काठमाडौँ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गरिएको विरोधमा स्थानीय संघसंस्थाले आन्दोलन जारी राखेका छन् । लुम्बिनी बचाउ महाअभियानले नियुक्ति बदर गर्न माग गर्दै कात्तिक...