साउन १० | काठमाडौँ । डा.गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु भएको छ । शिक्षामन्त्रालयको अग्रसरतामा बनाइएको वार्ता टोलीले केसीसँग आइतबार वार्ता सुरु भएको हो । वार्तामा सरकारको...