२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

अनियमित लोडसेडिङ्ग बिरुद्ध युवा नेताहरुद्वारा प्राधिकरण अगाडि प्रर्दशन

२३ बैशाख २०७३, बिहीबार १०:४३

rautahat newsबैशाख २३, वीरगंज । बिगत केही हप्ता देखि नेपाल बिद्युत प्राधिकरण
वीरगंज बितरण केन्द्रले गर्दै आएको अनियमित बिद्युत कटौती र लोडसेडिङ्ग अन्त्यको लागि वीरगंजका युवा
नेताहरुले आज प्रर्दशन गरेका छन् ।

सदभावना पार्टी पर्साका युवा
नेता ओमप्रकास सर्राफको नेतृत्वमा वीरगंज पावरहाउस चौकमा रहेको प्राधिकरणको मुल गेट अगाडि मैनबत्ति बाली
प्ले कार्ड सहित धर्ना प्रर्दशन गरेका थिए । धर्ना प्रर्दशनको क्रममा लोडसेडिङ्ग अन्त गर, अनियमित
बिद्युत कटौती बन्द गर,बिद्युत आपुर्ति सहज गर ,बिद्युतमा भेदभावन बन्द गर जस्ता नारा लगाउदै
प्राधिकरणको मुल गेटमा २ घण्टा प्रर्दशन गरेको युवा नेता सर्राफले बताए ।

बिहान ११ बजे देखि १ बजे सम्म भएको धर्नामा सदभावना पार्टीका केन्द्रिय सदस्य निजामुदिन
समानी, नेपाली काँग्रेस नेतृ शान्ति कार्की,नेपाल ज्योतिष परिषदका केन्द्रिय सदस्य पंडित पुरुषोत्तम
दुवे,उदयकान्त झा,सदभावना पार्टी पर्साका सचिव राजेश साह, जिल्ला सदस्य अनिरुद्ध कलवार,किसोरी साह, युवा
मंचका अध्यक्ष शेख मुन्ना, द राइजिङ्ग नेपाल पर्साका उपाध्यक्ष पंकज पटेल रहेका थिए ।

यस्तै युवा व्यवसायि योगेश खनाल,कन्हैया गुप्ता, पब्लिक एन्टी करपसन पर्साका
कार्यवाहक अध्यक्ष भुपेन्द्र पौडेल,सचिव दिपक सर्राफ, बिद्यार्थी नेताहरु धिरेन्द्र ठाकुर,अमित पटेल,आशु
सर्राफ, सुजित ठाकुर, रामप्रकास सर्राफ,बिजय ठाकुर,साबित्री देवी, रन्जना झा , सहजाद हुसेन लगायत वीरगंज
नगरका आम नागरिकहरुको समेत सहभागिता रहेको थियो । धर्ना प्रर्दशन भोली पनि जारी रहने युवा नेता ओमप्रकास
सर्राफले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य